16/04/2026
Karma Event मलेसिया को आयोजनामा सम्पन्न कार्यक्रममा SAGAR ALE MAGAR ले जोहोर मा धमका मच्चाएर गए !
please! follow this page
16/04/2026
Karma Event मलेसिया को आयोजनामा सम्पन्न कार्यक्रममा SAGAR ALE MAGAR ले जोहोर मा धमका मच्चाएर गए !
16/04/2026
मलेसिया,(जोहोर) मा Babina Kiratee Rai को धमाकेदार प्रस्तुतिले सबैलाई नचायो !
16/04/2026
मलेसियामा मानव तस्करी र भिसा किर्ते आरोपमा एम.जे. शाह नामक नेपालीसहित ९ जना पक्राउ ।
मलेसियामा मानव तस्करी र भिसा किर्ते आरोपमा ३ नेपालीसहित ९ जना पक्राउ क्वालालम्पुर(मलेसिया) = मलेसियाली अध्यागमन विभाग “इमिग्रेशन”ले मानव तस्करी तथा नक्कली कागजात बनाउने ठूलो गिरोह.....
16/04/2026
जारी सिजन को च्याम्पियन्स लिग सेमिफाइनल समीकरण पुरा भएकोछ ! ईङ्ग्लिस क्लब आर्सनल ले स्पेनिस क्लब एटलेटिको मेड्रीड को सामना गर्नेछ भने जर्मन क्लब बार्यन म्युनिख ले फ्रान्सेली क्लब पिएसजी को सामना गर्नेछ !
15/04/2026
मन्त्री परिषद बैठक को निर्णयहर कस्तो लाग्यो त
15/04/2026
के नेपालमा साँच्चिकै सुशासन युगको सुरुवात भएकै हो त ! ट्राफिक प्रहरीको पछिल्लो एक्सनले त्यस्तै संकेत गरेको छ।
नियम मिच्ने जो कोहीलाई पनि नछाड्ने भन्दै ट्राफिक प्रहरीले सिधै सिंहदरबारभित्रै छिरेर सभामुख डीपी अर्यालको गाडीलाई चिट काटेको छ । थापाथलीमा लेन क्रस गरेर नियम उल्लंघन गरेको सभामुखको गाडीसहित अगुवा र पछुवा गरी तीनवटै गाडीलाई प्रहरीले कारबाही गरेको हो।
नियम मिच्ने सबै समान हुन् भन्दै देशकै उच्च ओहोदाका व्यक्तिको गाडीमाथि लिइएको यो एक्सनले, भीआईपी संस्कारलाई कडा झापड हानेको छ। कानुन सबैलाई बराबर हुन्छ भन्ने यो सन्देशले सुशासनको आश भने पक्कै जगाएको छ ।
15/04/2026
मलेसियामा नक्कली काग जात बनाएर ब्यापार गर्ने हरु पक्राउ
15/04/2026
रुवान्डामा आयोजना हुने आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्न जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाइ गरिएको छ । क्यान केन्द्रीय सदस्य धिरेन्द्र साउद लगायतले नेपाली टोलीलाई बिदाइ गरे ।
अप्रिल १८ देखि मे १ सम्म हुने प्रतियोगितामा नेपाल, इटाली, रुवान्डा, अमेरिका र भानुआतुले प्रतिस्पर्धा गर्ने छन्।
नेपाली टिम ः इन्दु बर्मा, पूजा महतो, बिन्दु रावल, रुबिना क्षेत्री, रुबी पोदार, रोमा थापा, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, अनु कडायत, सुमन विष्ट, रिया शर्मा, रचना चौधरी, मनिषा उपाध्याय\
श्रीलंका देशको बारेमा जानौ है त
14/04/2026
अब 11 दिन पछि शुरु हुने सिरिज मा कुन कुन खेलाडीले मौका आउलान त ? भन्ने जिज्ञासा र चासो एति बेला सबैको हुन सक्छ । तपाईको बिचारमा के लाग्छ
14/04/2026