27/04/2023
काठमाडौ महानगरपालिकाका मेयर, इन्जिनियर तथा र्यापर बालेन्द्र शाहलाई जन्मदिनको शुभकामना छ ।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rabi_Lamichane_Fans_Club, Political Party, Jhapa, Surunga, Kathmandu.
27/04/2023
काठमाडौ महानगरपालिकाका मेयर, इन्जिनियर तथा र्यापर बालेन्द्र शाहलाई जन्मदिनको शुभकामना छ ।
26/04/2023
यो जितमा सबै खुसी छन्! उनीहरुको खुशी कहिल्यै निराशामा परिणत नहोस्।❤️🙏🇳🇵🇳🇵
25/04/2023
चितवन - new update ७:३८ बजे
रवि लामिछाने (घण्टी): ४१,५९४
जीतनारायण श्रेष्ठ (रुख): ७,६१५
रामप्रसाद न्यौपाने (सूर्य): ७,४०१
24/04/2023
Breaking: Kathmandu बाट Dubai का लागि उडेको जहाजमा अचानक आगो लागि हुदा आकस्मिक अवतरणको प्रयास गरिरहेको छ । केही मिनेट अघि काठमाडौंको आकाशमा ठुलो आवाज आएको थियो ।
चितवन-२ नयाँ अपडेट।
रबि लामिछाने (घन्टी): १०,१३०
जितनारायण श्रेष्ठ (रुख): ३१६८
राम प्रसाद न्यौपाने (सुर्य):३३५७
तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ वासी बुबा आमा, दाजुभाइ दिदीबहिनीहरूमा नमस्कार !
आफ्नो मताधिकार प्रयोग गरेर लोकतन्त्रलाई मजबुत बनाइदिनु भएकोमा हार्दिक आभार प्रकट गर्न चाहन्छौं ।
हाम्रो चुनावी यात्रामा अहोरात्र खट्ने हाम्रा साथीहरू,
सुरक्षा निकाय, निर्वाचन आयोग, आम संचारकर्मीहरु र सबै निकायले यस निर्वाचन सम्पन्न गर्न खेल्नु भएको भूमिकाको लागि विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।
अन्तमा, निर्वाचनको दौरान प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने नेपाल तथा नेपालबाहिरका तपाईंहरू सबैमा हार्दिक आभार व्यक्त गर्दछौं ।
हरेक मुस्किलसँग लड्न सक्ने साहस दिनु भएकोमा आदरणीय चितवनवासीहरुमा विशेष नमन् 🙏🙏
18/04/2023
Rabi is the king of nepal
Good luck Rabi dai
आज बिहान प्रिय शम्भु भाइ( मेरो गाडी चालक) छत बाट खसेर दुर्घटनामा पर्नु भयो । CMS ( पुरानो मेडिकल कलेज) मा उहाँ उपचाररत हुनुहुन्छ । बिहानै देखि निरन्तर र भरखरैपनि मैले चिकित्सक सँग परामर्श गरे अनुसार भगवानको कृपाले उहाँको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारीएको छ,स्थिर छ । प्रहरी पनि अनुसन्धानमा छ। यस्तो बेला यो भन्दा धेरै म सँग तपाईलाई भन्ने कुनै शब्दै छैन । म नेता भन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आशु आउँछन्। बिन्ती छ,यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला। स्तरहिन बनेर राजनीतिकरण नगर्नु होला। सक्नु हुन्छ भने मलाइ सहने शक्ति मात्रै दिनुहोला। मेरो सहयोगी, मेरो साथी,मेरो भाइ शम्भु अस्पतालको शैयामा संघर्ष गरिरहेको छ। उसकालागि प्रार्थना गरिदिनु होला। स्वास्थ्य लाभको कामना गरिदिनु होला। राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडिमा मौका नछुप्नु होला।