29/03/2026
BEST WISHES FOR SUCCESS AND FRUITFUL RESULTS FOR WORLD PEACE IN THIS
"16TH SESSION OF THE EXECUTIVE COUNCIL OF THE ASIAN BUDDHIST CONFERENCE FOR PEACE"
AND
"90TH BIRTHDAY OF HIS HOLINESS THE 14TH DALAI LAMA"
14/01/2026
WORLD PEACE
TikTok · Walk for peace 💐🌿🕊
23.7K likes, 1099 comments. “🌍🕊🌿spread Peace love and kindness is our target 2300 miles walk of peace”
14/01/2026
TikTok · [ไปด้วยกัน]
315.9K likes, 5276 comments. “May all misfortunes be avoided. May all illnesses be destroyed. May no danger ever befall you. May you be happy and live a long life.”
13/01/2026
🙏🙏 WORLD PEACE 🙏🙏
TikTok · Walk for Peace Official
51.9K likes, 1969 comments. “Day 78 — Blythewood → Ridgeway 🕊️ Sometimes the heart understands before the mind can explain it. And before you even realize what you’re feeling… you’re already crying. Because peace touches places in us that words can’t reach. 🙏💛 ...
28/12/2025
आज पौष १३ गते आइतवारका दिन शान्ति को लागि एसियाली बौद्ध संघ, नेपालका अध्यक्ष श्रद्धेय गुरू मैत्री भिक्षुज्यूको ७३औं जन्म दिन, श्रद्धेय मैत्री भिक्षुज्यूको सु-स्वास्थ्य तथा दिर्घायु को कामना सहित हार्दिक मंगलमय शुभकामना।
23/12/2025
हार्दिक अपिल
दुई बौद्ध मित्र राष्ट्रहरु थाइल्याण्ड र कम्बोडियामा हाल द्वन्दको स्थिति रहेकोमा हामी दु:ख ब्यक्त गर्दै दुवै राष्ट्र विच छिट्टै आपसी समझदारी कायम होस भन्ने कामना गर्दछौं ।
नेपालको लुम्विनीमा करीव २६ सय वर्ष अघि जन्म लिनु भएको भगवान शास्ता शाक्यमुनिबुद्धले संसारवाट दु:ख हटाउन दिनु भएका शान्ति र अहिंसाका अनुपम शिक्षाहरुलाई अनुशरण गरी आपसी मतभेद विर्सेर शौहार्दपुर्ण रुपमा आपसी छलफलवाट समस्या समाधानको उपाय पत्ता लगाउनु अति उत्तम हुन्छ ।
आपसी लडाई , द्वन्दले धेरै अमूल्य जीवनको क्षति हुनुका साथै अमूल्य संरचनाहरूको बिनाश हुने हुँदा दुवै छिमेकि बौद्ध मित्र राष्ट्र विच छिट्टै समझदारी कायम भई द्वन्द अन्त गर्नु नै उत्तम र कल्याणकारी मार्ग हो ।
हाल सम्म सो द्वन्दमा भएका जन धनको क्षति प्रति गहिरो समवेदना सहित यो द्वन्द शिघ्र बन्द होस र दुवै देशका नागरिकहरूले अमन चैन र शान्तिको अवस्था प्राप्त होस भनि भगवान बुद्धमा प्रार्थना गर्दछौ ।
भवतु सब्व मंगलम ।
भिक्षु मैत्री
अध्यक्ष
शान्तिको लागि एसियाली बौद्ध संघ, नेपाल ।