Darkness To light

Darkness To light

Share

तिमी धर्म, जात ठूलो भन्छौ, म मानवता ठूलो भन्छु।❤️

30/04/2026

New business idea unlocked 😂

22/04/2026

होइन यो हर्के काका का साइबर सेनाहरु के भएका हुन , घन्टेहरुको खेदो नखनी जीवन चलाउन गाह्रो भए जस्ती गर्छ्न त। गुमालेबाट पीडित महिकाको बारेमा पटक्कै बोल्दैनन त।

21/04/2026

भगवान चित्रमा होइन चरित्रमा बस्नुहुन्छ,
त्यसैले आफ्नो आत्मालाई मन्दिर बनाउनुहोस।❤️🙏

20/04/2026

फरक हुनु तर गलत नहुनु, बाँकी दुनियाले जे भने पनि फरक पर्दैन !🙏

20/04/2026

जिन्दगी त केराको रहेछ,मुल्य सुन्दा पनि खाउ कि नखाउ जस्तो लाग्ने !😂

20/04/2026

केराको मूल्य यसरी बढिराछ कि, मानौ इरान-अमेरिका केरै केरा ले हानाहान गरीराछन ! 😂

19/04/2026

राम्रो व्यवहारले जितेको मन, सुन्दर अनुहारले जित्न सक्दैन । 🙏

19/04/2026

-चर्को बोल्दैमा तिमि ठुलो मान्छे हुदैनौ बरु नम्र भएर बोल्यौ भने सबैको प्यारो हुन्छौ ।🙏💖

19/04/2026

भनिन्छ नि पागलको कुनै भरोसा हुँदैन
तर भरोसा टुटेर नै पागल हुन्छ मान्छे ।।😭

18/04/2026

-म छोरा हो, मेरो कमाई हेरिन्छ, तिमी छोरी हौ तिम्रो रूप हेरिन्छ, नत्र माया गर्ने प्रेमी फेरिन्छ।🥲

17/04/2026

थाकेर ओछ्यानमा लड्दा एउटै प्रस्न आउँछ "यो संघर्ष कहिलेसम्म ?"🤔

16/04/2026

"कहिलेकाहीँ जीवनको सबैभन्दा अँध्यारो समयपछि नै सबैभन्दा उज्यालो बिहान आउँछ।"🙏🏼

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Kathmandu

Opening Hours

Monday 10:00 - 20:00
Tuesday 10:00 - 20:00
Wednesday 10:00 - 20:00
Thursday 10:00 - 19:00
Friday 10:00 - 19:00
Saturday 10:00 - 19:00
Sunday 09:00 - 20:00