Breaking Headlines

Call Directions

Breaking Headlines Breaking news,top headlines, and trending stories -all in one place.stay informed every day

साथै, चिनियाँ रेडक्रसले थप करिब ३ करोड ६ लाख रुपैयाँ बराबरको नगद सहयोग गरेको छ।
30/08/2026

साथै, चिनियाँ रेडक्रसले थप करिब ३ करोड ६ लाख रुपैयाँ बराबरको नगद सहयोग गरेको छ।

सरकारको अनुमति बिना हेलिकप्टर आकाशमा उडाउन
27/08/2026

सरकारको अनुमति बिना हेलिकप्टर आकाशमा उडाउन

ट्राफिक महिला प्रहरीलाई हातपात गर्ने पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।
25/08/2026

ट्राफिक महिला प्रहरीलाई हातपात गर्ने पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

निर्वाचनमा पराजय व्यहोरेपछि पहिलोपटक गृहजिल्ला झापा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्थानीयले स्वागत गरेक...
15/08/2026

निर्वाचनमा पराजय व्यहोरेपछि पहिलोपटक गृहजिल्ला झापा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्थानीयले स्वागत गरेका छन्। ओलीलाई गृहजिल्ला पुग्दा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूले स्वागत गरेका हुन्।

14/08/2026
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विदेश भ्रमण सम्पन्न गरी आज भव्य स्वागतका बीच स्वदेश...
13/08/2026

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विदेश भ्रमण सम्पन्न गरी आज भव्य स्वागतका बीच स्वदेश फर्किएका छन्। देउवा नेपाल आइपुग्दा कांग्रेस नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूले स्वागत गरेका थिए।

उपसभामुखजस्तो गरिमामय संवैधानिक पदमा रहेर सार्वजनिक रूपमा व्यक्त गरिने भाषा र शैलीप्रति अझ बढी जिम्मेवार हुनुपर्छ। आलोचन...
13/08/2026

उपसभामुखजस्तो गरिमामय संवैधानिक पदमा रहेर सार्वजनिक रूपमा व्यक्त गरिने भाषा र शैलीप्रति अझ बढी जिम्मेवार हुनुपर्छ। आलोचना वा असहमति राख्ने अधिकार सबैलाई छ, तर पदको गरिमा, मर्यादा र सार्वजनिक जिम्मेवारीलाई समेत ध्यानमा राखेर अभिव्यक्ति दिनु आवश्यक हुन्छ।
उपसभामुख भएर पनि लेख्ने शैलीमै यति धेरै आपत्ति जनाउने अवस्था आउनु दुःखद छ। पद ठूलो भएपछि त्यससँग जोडिएको मर्यादा र जिम्मेवारी पनि ठूलो हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन।

‘सबै काम अनलाइनबाटै गर्छौं’ भन्ने रास्वपाको दाबी—तर यथार्थमा भने अवस्था यस्तो!
11/08/2026

‘सबै काम अनलाइनबाटै गर्छौं’ भन्ने रास्वपाको दाबी—तर यथार्थमा भने अवस्था यस्तो!

सङ्घीय संसद्मा आज सोमबार प्रतिनिधिसभा बैठकमा सहभागी हुँदै सांसदहरू। 🏛️ #प्रतिनिधिसभा  #संसद  #सांसद
10/08/2026

सङ्घीय संसद्मा आज सोमबार प्रतिनिधिसभा बैठकमा सहभागी हुँदै सांसदहरू। 🏛️
#प्रतिनिधिसभा #संसद #सांसद

नेपाली कांग्रेसका सभापति गगन थापा कार्यसमिति बैठकमा सहभागी हुँदै। बैठकमा पार्टीको समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढी...
10/08/2026

नेपाली कांग्रेसका सभापति गगन थापा कार्यसमिति बैठकमा सहभागी हुँदै। बैठकमा पार्टीको समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण तथा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ।

Address

Koteswoer Kathmandu
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779805674279

Website

Alerts

Be the first to know and let us send you an email when Breaking Headlines posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share