Mahila Udhyami

Mahila Udhyami

Share

The Women Entrepreneur Consumer Cooperative Society Limited (WECCSL) is a woman run and led cooperat

24/10/2022

शुभ दीपावली २०७९ को हार्दिक मंगलमय शुभकामना !


18/10/2022

महिला उद्यमी उपभोक्ता सहकारी संस्था लिमिटेड (WECCSL) को ११औँ वार्षिक साधारण सभा थप उत्साह तथा नविन योजनाका साथ सु-सम्पन्न भएको छ ।
(तस्बिरमा कार्यक्रममा केही झलकहरु...)
सहभागी हुनुहुने यहाँहरु सम्पूर्ण आदरणीय महानुभावमा हार्दिक आभार🙏🏻

03/10/2022

बिजया दशमी २०७९ को यहाँहरु सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना !

17/09/2022

विश्वकर्मा पूजाको शुभकामना !


13/09/2022

महिला उद्यमी उपभोक्ता सहकारी संस्था लिमिटेडको संयोजकत्वमा हरियाली अभियान द्वारा आयोजित हरित कृषि प्रबर्धन तथा स्वास्थ्य बिश्लेषण कार्यक्रम




30/08/2022

हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजको यहाँहरु सम्पूर्णमा हार्दिक शुभकामना ।

19/08/2022

श्री कृष्ण जन्माष्टमीको पावन उपलक्ष्यमा यहाँहरु सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना 🙏


13/07/2022

गुरुर्ब्रह्मा ग्रुरुर्विष्णुः गुरुर्देवो महेश्वरः
गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः
गुरु पूर्णिमाको यहाँहरु सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना !!

05/06/2021

Happy World Environment Day 2021.


26/05/2021

बुद्ध जयन्तीको शुभकामना

04/05/2021

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) रोगको संक्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका लागि कोरोना भाइरसको सम्भावित संक्रमणबाट सतर्क बनौं, अरुलाई पनि सतर्क बनाऔं ।

13/04/2021

नव बर्ष २०७८ सालको हार्दिक मंगलमय शुभकामना !


Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Kathmandu