11/05/2026
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयकाे मिति २०८३/१/२५ काे पत्रानुसार मिति २०८३ वैशाख २८ गते देखि जेठ १ गते सम्म अभियानका रूपमा राष्ट्रिय सरसफाई सप्ताह सञ्चालन गर्ने सम्बन्धमा नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले सरसफाई अभियान औपचारिक रूपमा शुभारम्भ गरेकाे छ। स्वच्छ, सुन्दर र स्वस्थ वातावरण निर्माणका लागि सबै कर्मचारी तथा नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको सन्देशसहित अभियान सुरु गरिएको हो।
05/05/2026
सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३ को दफा (२) को उपदफा (१) बमोजिम यस मन्त्रालय तथा मन्त्रालयको सिफारिसमा नेपाल सरकार मन्त्रिपरिषद्बाट नियुक्त भएका तपशिल बमोजिमका नेपाल स्काउटका पदाधिकारीहरु मिति २०८३।०१।१९ गतेदेखि लागु हुने गरी स्वत: पदमुक्त भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।
05/05/2026
सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३ को दफा (२) को उपदफा (१) बमोजिम यस मन्त्रालय तथा मन्त्रालयको सिफारिसमा नेपाल सरकार मन्त्रिपरिषद्बाट नियुक्त भएका तपशिल बमोजिमका राष्ट्रिय युवा परिषद्का पदाधिकारीहरु मिति २०८३।०१।१९ गतेदेखि लागु हुने गरी स्वत: पदमुक्त भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।
05/05/2026
सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३ को दफा (२) को उपदफा (१) बमोजिम यस मन्त्रालय तथा मन्त्रालयको सिफारिसमा नेपाल सरकार मन्त्रिपरिषद्बाट नियुक्त भएका तपशिल बमोजिमका राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरु मिति २०८३।०१।१९ गतेदेखि लागु हुने गरी स्वत: पदमुक्त भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।
10/04/2026
राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष पदका लागि दरखास्त आह्वान सम्बन्धी मिति २०८२।१२।२३ गते दोस्रो पटक प्रकाशित सूचना सम्बन्धमा
06/04/2026
राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष पदका लागि दरखास्त आव्हान सम्बन्धी सूचना (दोस्रो पटक प्रकाशित)
11/03/2026
युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनीमा सहभागी हुने सम्बन्धी सूचना
Form को लिङ्क :
http://form.nyc.gov.np/
23/01/2026
युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनीमा सहभागी हुने सम्बन्धमा
12/01/2026
राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष पदका लागि दरखास्त आह्वान सम्बन्धी सूचना
31/12/2025
यस मन्त्रालयबाट राष्ट्रपतिको कार्यालयमा सरूवा हुनु भएका नेपाल सरकारका सचिव डा. हरि प्रसाद लम्सालज्यूलाई मिति २०८२।९।१६ गते माननीय मन्त्रीज्यू सहित मन्त्रालय परिवारबाट शुभकामना प्रदान गरी विदाई कार्यक्रम सम्पन्न भयो।