Gorkha Kathmandu youth Socity

Gorkha Kathmandu youth  Socity

Share

हाम्रो बिकास देशको बिकास

प्रगतिशील युवा नेपालले वैशाख २९ गते बुद्ध जयन्तीको अवसरमा गोर्खा कप गर्ने 17/04/2025

प्रगतिशील युवा नेपालले वैशाख २९ गते बुद्ध जयन्तीको अवसरमा गोर्खा कप गर्ने "राष्ट्रका लागि खेल स्वास्थ्यको लागि खेल" भन्ने मूल नाराका साथ प्रगतिशील युवा नेपालले गोर्खा कप गर्ने भएको छ ।

असोज ११ गते गोरखाको धार्चे गाउपालिका लापुबेँसीबाट काठमाडौं का लागि छुटेको बस सम्पर्क बिहिन 29/09/2024

असोज ११ गते गोरखाको धार्चे गाउपालिका लापुबेँसीबाट काठमाडौं का लागि छुटेको बस सम्पर्क बिहिन गोरखाको धार्चे गाउपालिका लापुबेँसीबाट काठमाडौं का लागि छुटेको बस सम्पर्क बिहिन भएको छ। गोर्खा जिल्लाको दरौँदी .....

16/09/2023

घर ठुलो चहिन्न जिउनको लागि तर मन खुसि भय पुग्छ ।

10/09/2023

यो देखिएको स्कूल हो होइन तर झ्यालमा देखियको चाहि बिध्यार्थि नै हो ।गरिबको स्कूल हो है यो यत्ति बुझौ ।

03/09/2023

गोर्खा काठ्माण्डौ यूबा समाजको उदेश्य गोखाको सम्पुर्ण यूबाहर्लाइ रोजगार संग जोड्ने , गोर्खामा उत्पादन भएका सबै प्रकारका बष्तु बजार ब्यबस्थापन गर्ने र आर्थिक रुपान्तरण गर्ने ।

03/09/2023

हाम्रो गोर्खा राम्रो गोर्खा हाम्रो अभियान

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Kathmandu
46600