Kathmandu NSU

Kathmandu NSU

Share

नेपाल विद्यार्थी संघ, जिल्ला कार्यसमिति, काठमाण्डौँ ।

Photos from Kathmandu NSU's post 03/02/2026

मिति : २०८२/१०/१९
विषय : संयोजकको जिम्मेवारी सम्बन्धमा

उपरोक्त विषयमा यही फाल्गुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं जिल्लाका दशवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउने उद्देश्यका साथ प्रचार–प्रसार, परिचालन तथा सक्रिय रचनात्मक सहभागिता सुनिश्चित गर्न तथा आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ को परिणाम घोषणा नहुँदासम्म कार्यसम्पादन गर्ने गरी तपशिल बमोजिमका क्षेत्रीय संयोजकहरू तोकिएका छन्।
जय नेपाल।

30/01/2026

सम्पुर्ण ज्ञात अज्ञात वीर शहीदहरूप्रति हार्दिक श्रद्धासुमन।

Photos from Kathmandu NSU's post 28/12/2025

नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति काठमाडौंद्वारा आयोजित विचार गोष्ठि कार्यक्रममा उपस्थित हुनु भएका सम्पूर्ण आदरणीय व्यक्तित्वहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।
विषय:
“संविधान कार्यान्वयन र नागरिक अधिकार संरक्षणको संकल्प”
प्रमुख अतिथि:
नेपाली कांग्रेसका सह–महामन्त्री आदरणीय भीष्मराज आङ्देम्बे ज्यू
विशिष्ट अतिथि:
नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाकी पूर्व उपसभामुख आदरणीय पुष्पा भुसाल ज्यू
विशेष अतिथि:
नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष आदरणीय गोविन्द भट्टराई ज्यू
विशेष अतिथि:
नेपाली कांग्रेसका नेता तथा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष आदरणीय रञ्जित कर्ण ज्यू
विशेष अतिथि:
नेपाली कांग्रेसका नेता तथा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष आदरणीय प्रमोद हरि गुरागाईं ज्यू
जय नेपाल।

27/12/2025

यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा व्यक्त गर्दछौ।
जय नेपाल।

Photos from Kathmandu NSU's post 24/12/2025

नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति काठमाडौंका अध्यक्ष अंशुल केसी ज्युको प्रमुख आतिथ्यमा नेपाल कमर्श क्याम्पस नेपाल विद्यार्थी संघ इकाइ कार्यसमितिद्वारा आयोजित स्वास्थय शिविर तथा रक्तदान कार्यक्रम।
जय नेपाल।

Photos from Kathmandu NSU's post 04/11/2025

नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति काठमाडौंका साथीहरुले भाद्र २३ र २४ गते भएको आन्दोलनको निष्पक्ष छानबिनहुनु पर्ने , शान्ति सुरक्षा कायमहुनुपर्ने लगायत विविध विषयहरुमा जिल्ला प्रशासन कार्यलय काठमाडौंमा ज्ञापन पत्र बुझाएका छ्न्।
जय नेपाल।

02/10/2025

विजया दशमी २०८२ को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
जय नेपाल।

19/09/2025

जय नेपाल।

22/08/2025

हार्दिक निमन्त्रणा।
जय नेपाल।

Photos from Kathmandu NSU's post 04/08/2025

नेपाल विद्यार्थी संघ जिल्ला कार्यलय काठमाडौंमा नेपाली कांग्रेस केन्द्रिय सदस्य मा .उदय शम्शेर राणा ज्युलाई हार्दिक स्वागत गर्दछौ।
जय नेपाल।

Photos from Kathmandu NSU's post 27/07/2025

यो बर्ष पनि छात्रवृत्तिको नाममा धेरै समस्या र अवरोध सिर्जना भएको छ।
पुर्वाधार नभएको र अत्यन्तै कम्जोर गुणस्तर भएको कलेजमा पनि छात्रवृत्ति खुलाएको,
छात्रवृत्ति परेका विद्यार्थीहरु सङ कतिपय कलेजले शुल्क उठाएको,
विद्यार्थीले रोजेको विषयमा भर्ना बन्द भएको भनी पठाएको,
छात्रवृत्ति बाट छनोट भएका विद्यार्थीको भर्ना नगरेर शुल्क सहित अन्य विद्यार्थीको भर्ना गरेको जस्तो गम्भीर त्रुटि पाइएको छन्।उक्त उठेका समस्याहरुको तत्काल सम्बोधन र महानगर बाट पनि निरीक्षणहुनु पर्ने जोडदार माग गर्दछौं।
दोस्रो सुची निकाल्नु अगाडि सबै विद्यार्थीको माग पुराहुनु पर्ने हाम्रो माग कायम नै छ।
जय नेपाल।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Gyaneshwor
Kathmandu
44600