11/09/2024
Jay pathivara mata❤️
personal blog
11/09/2024
Jay pathivara mata❤️
23/08/2024
उहा नानुलाई समय निकालेर रकम हस्तान्तरण गरे 1 हजार हाम्रो लेडिज ग्रुपबाट 30 हजार फेसबुक र मेरो ladies group बाट रकम उठाएर सक्ने सहयोग गरे पोस्ट खासै Boost भएन र पनी सहयोगी साथिहरुले सकेको सहयोग गर्नु भयो 20/50/100/500/1000गरेर रकम उठाय धेरै साथीले सहयोग गरेको नदेखाउनु भन्नु भयो र नाम देखाइन सहयोग गर्ने साथीहरुलाई हृदयदेखी नै हार्दिक नमन हजुरहरुलाई सधै दिएर नै खान पुगोस।धर्म गर्न मन्दिर धाउन पर्दैन दिनदुखीको सेवा गर्नु नै धर्म हो यो
समयमा यी नानुलाई 31 हजार रकम पनी धेरै सहयोग हुन्छ।❤️
नानु धेरै खुसी भईन
Ladies Room Nepal
23/08/2024
आँबुखैरेनी बस दुर्घटना, घाईतेहरु को उद्वार हुँदै !! 😳😢
प्रिय छोरी❤️
यदी तिमी भय र त्रास को सम्बन्धमा छौ भने
बाबुको इज्जत जालाकी भन्ने डर ले
आमा ले पीर मान्लीनकी भन्ने डरले
समाज हाँस्लाकी भन्ने सोँचले
भोली मेरो जिन्दगी के होला भन्ने चिन्ता ले
तिमीले पीडाहरू पोख्न नपाउँदै
तिमी अन्जान हुँदाहुँदै कसैले
तिमीलाई विलीन बनाईदीयो भने सोँच त ???
कसैको लागी तिमी कोही नहुन सक्छेउ तर
कसैको लागी तिमी सबथोक हौ
तिम्रो बाबाको तिमी आँखाको नानी
आमाको तिमी जीउने आधार
दिदीबहीनी को लागी तिमी साहस
दाजुभाई को लागी तिमी तागत
अनी सन्तान को निम्ति तिमी सर्वस्व
कोही एकजना नहुँदैमा तिम्रो जिन्दगी सकीदैन
त्यसैले बिन्ती छ भय र डर मै बाँचीरहेको छौ भने बाहिर आऊ🙏🗣️
08/10/2023
Israel ma 10 jana Nepali students ko death vayeko xa😢
They all are the B.Sc. Agriculture graduates from Far Western Agriculture University in Tikapur who were doing internships in Israel.
24/05/2023
दुबै मृगौला फेल भएर उपचारको क्रम म हुनु भएको दाजुको परिवारिक स्थिती एकदम खराब भएको हुदा घर मा खाना लाउने समस्या भएको कारणले उँहाको लागि हामिले खाद्यान्न सहयोग जुटाइरहेका थियौँ ।यसरी उहाको लागि खाद्यन जुटाइरहदा 6400/सहयोग रकम आएको थियो।मैले उक्त रकम दिदिको नाममा पठाइसकेको जानकारी गराउछु।उहाँ भन्दा अगाडि सानो बाबुलाई सहयोग गरेको कारण खासै रकम सङ्कलन गर्न सकिन यो पालि तर पनि 6400 रकम जम्मा भयो🙏😊😊मानवता अझै जिउदै छ यो एउटा राम्रो उदाहरण हो😊😊 हजुरहरुको यो महान कार्य्रको लागि मनैबाट नमन😙😙
26/04/2023
1Lakh2 thousand handed to 7month old baby for the treatement ❤️Thankyou all❤️❤️💓💓😘😘यसैगरी साथ दिनुहोला दिनदुखीको आश भरोसा बन्न सकेको छौँ हामी एउटै ग्रुपमा जम्मा भएर सधैंभरि यसैगरी साथदिनुहोला😘❤️Thankyou my girls 💓
सानो बाबुको operation अब weight बढेपछि मात्रै सुरु हुन्छ बच्चाको weight कम भएर तत्काल operation रोकिएको छ आमा स्वयंले operation गर्छेु बच्चाको तौल बढेपछि भनेर आमाकै जिम्मामा हामीले उहालाई रकम हस्तान्तरण गरेको छौँ बच्चाको जन्मजात नै मलदृार(toilet गर्ने प्वाल)नभएको ले पेटबाट आन्द्रा निकालेर दिसा गर्ने गरेको छ अब operation पछि आन्दालाई बन्द गराएर प्वाल बनाउनु हुन्छ त्यस्को लागि 96 हजार बैंककमा deposit गरेको छौँ बाकि पैसाको बच्चालाई weight बढाउन र कुपोषण देखिएको कारणले रासनहरु किनिदियौ🙏💓
09/02/2023
7.8 रेक्टर भूकम्पका कारण टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या ४३ सय नाघिसकेछ । २ हजार ९२१ जनाको मृत्यु हुनुका साथै १३ हजार २९३ घाइते भइसकेछन्😢। यहाँ ५६०० भन्दा बढी भवनहरू ध्वस्त भएका छन्।मृत आत्माहरु प्रती हार्दिक श्रद्धाञ्जली परिवारजनमा गहिरो सम्बेदना तथा घाइतेहरु प्रती सिघ्र स्वास्थ लाभको कामना!!
साच्चै रुन मन लायो यी सब देख्दा😓😓
सबैले pray गर्दिनु प्यारिहरु😭
07/02/2023
टर्कीका दुई शक्तिशाली भूकम्पमा मारिनेको सङ्ख्या ३५०० नाघेको छ । घाइतेको संख्या ८००० नाघेको छ । मृतक र घाइतेको संख्या अझै बढ्ने अनुमान गरिएको छ। टर्कीमा करिब ५ हजार नेपाली रहेका छन्।😥🇹🇷
Rest in Peace all beautiful soul☮️💔
Follow Script Of Nepal for all news and update in Nepal🇳🇵♥️
31/01/2023
झापाका कक्षा ७ मा पढ्ने तीन जना छात्रहरुले विद्युतीय गाडी बनाएका छन्।😯❤️
fake news hoina hoi sathi haru