काठमाडौ जिल्ला बाम गठबन्धनतर्फबाट निर्वाचितहरू सदस्यहरु लाई बधाई समारोह कमरेड के.पि वोलीको प्रमुख आतिथ्यमा राष्ट्रिय सभा गृह प्रदशनीमार्ग मा हुन गईरहेको हुँदा सम्पूर्ण आदरणिय जनप्रेमिहरुमा याँहाहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।
मिति : २०७४ पाैष ५ गते
समय : दिउँसो १:३० बजे
स्थान: राष्ट्रिय सभा गृह प्रदशनीमार्ग
Youth Federation Nepal 29 Ward Committee
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Youth Federation Nepal 29 Ward Committee, Political organisation, Samakhusi, Kathmandu.
मिति २०७४ साल भदौ ३१ गते विस्तारीत भेला बाट पूर्ण गठन गरि त्यसबाट चयन हुनु भएका सम्पुर्ण २६ (सावि २९) वडा कमिटीका पदाधिकारी एंवम सदस्यहरुलाई हार्दिक बधाई एंवम सफल कार्यकालको शुभकामना ।
विस्तारीत भेलामा उठाईएका मुद्दा एवंम गरिएका वाचालाई समयमै सम्बोधन गरियोस् र गर्नका लागि तत्परता देखाईयोस् । र समयमै अधिवेशन सम्पन्न गर्न पनि पहल गरियोस् ।
युवा सघं नेपाल, २६ वडा कमिटी
धेरै लामो समय देखि अस्तब्यस्त रहेको युवा संघ नेपाल को अधिबेशन तुरुन्तै पारदर्शिता स्पष्टता ढंगले हुनु पर्छ यस्मा पनि गुटको चरम बिन्दु बाट युवा संघ को नया नेतृत्व लाई अस्तब्यस्त बनाउने हो भने यो इमानदारी ता को राजनीति भएन यो दवाब र पुरानो राजकीय शैली को राजनीति हुन्छ यस्लाइ तुरुन्तै नया नेतृत्व ल्याउन पर्छ ।पनि हाल पोटफोलियोमा रहेका कमरेडह?को काधमा एक फ’लिम मात्र थप्ने तरिका र थप्ने गरि मात्र अधिवेशन को आयोजना नगरियोस . नयाँ जोश, जागर, क्षमता अनि द’रदिष्ट्र साथै युवा संघ , नेपाल लाई द'रर्त गतिमा हाकन सक्ने ब्यक्तिह?लाई स्थान र जिम्मेवारी दिईयोस् .
का.म.न.पा. वडा न. २६ (साबिक २९) को वडा सदस्यमा नेकपा एमालेको तर्फबाट ४ जना कमरेडहरु क्रमस निर्मला बोगोटि , कान्ता गौतम , कृष्ण रजक र तिर्थ काजी डंगोल निर्वाचित हुनु भएकोमा हार्दिक बधाइ एवं सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ ।
टोखा नगरपालिकामा ने. क. पा एमालेका मेयर क. प्रकाश अधिकारी र उप मेयर क. ज्ञान माया डंगोल सहित वडा न १,४,५,७,९,१० मा प्यानल सहित बिजय हुनुभएकोले सफल कार्यकालको सुभकामना सहित हार्दिक बधाई ज्ञापन गर्दछु
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Samakhusi
Kathmandu
