Nepal Kera Party

Call Directions Website Contact the organization

Nepal Kera Party नेपालको लामो इतिहासमा व्यवस्था धेरै फेरिए तर अवस्था फेरिएन । र, हामी अवस्था फेर्न आएका छौं ।

हामी नेपालको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रहितलाई शीरमा राखी संवैधानिक समाजवादको बाटोमा हिँडेका छौं । मुलुकलाई विकसित र समृद्ध तथा नागरिकलाई सुखी, खुसी र सम्पन्न बनाउने लक्ष्यसहित राजनीतिको मैदानमा उत्रिएका छौं । जनताको प्रत्यक्ष सहभागितामूलक लोकतान्त्रिक प्रणालीका आधारमा विधिको शासन कायम गरेर कर्मशीलता प्रवर्द्धन गर्न हामीले सम्पूर्ण शक्ति खर्चिनेछौं । नेपालको लामो इतिहासमा व्यवस्था धेरै फेरिए तर अवस्था फेरिएन । र, हामी नागरिकले महसुस गर्ने गरी अवस्था फेर्न आएका छौं ।

05/10/2026

कस्तो चित्त बुझ्दो कुरा आयो मलाई चाहिँ साह्रै चित्त bujyou !!

28/09/2026

खै, के खाएर त्यस्तो कन्फिडेन्स आउँछ, थाहा भएन; तर तपाईंको जवाफ सुनेर आनन्द चाहिँ अवश्यै आउँछ।

26/09/2026
25/09/2026

Balen

16/09/2026

कोही बोल्नै चाहान्दैन…कारण एउटै मात्र छ,पत्रकारीता निस्पक्क्ष छैन

10/09/2026

हर्के येता फर्के

06/09/2026

राहात वितरण होकि होम पुजा हो ?🤣

31/08/2026

दादा चिल मा छ मर्यो कि जिउदै छ

31/08/2026

सम्पूर्ण असल नागरिक को तर्फबाट बोल्नुभयको मा बिषेश धन्यवाद 🙏

29/08/2026

बाढी पीडितलाई मात्र हैन सुरक्षाकर्मीलाई पनि खानी र बस्ने बेवास्ता राम्रो हुन्छ सरकार

Address

Kathmandu
33400

Alerts

Be the first to know and let us send you an email when Nepal Kera Party posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Kera Party:

Shortcuts

Share