नेपाल विधार्थी सँघ सिन्धुपाल्चोक काठमाडौ सम्पर्क समिती

नेपाल विधार्थी सँघ सिन्धुपाल्चोक काठमाडौ सम्पर्क समिती

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपाल विधार्थी सँघ सिन्धुपाल्चोक काठमाडौ सम्पर्क समिती, Political organisation, Kathmandu.

19/01/2024

पुर्व अरनिको यातायात समिति र महानगर का नगर प्रहरी दादागिरी सहदैनौ विकप दिनुस छोडनु तयार छौ तर विकल्प नखोजी हामी कतै जादैनौ दादागिरी गरे प्रतिकार गर्न तयार छौ

19/01/2024
15/12/2023

बाटो चाहिएको छ, माटो चाहिएको छ

स्वर्गलाई नर्क बनाउने बाठो होइन

स्वर्गलाई राम्रो स्वर्ग बनाउने

एक लाटो चाहिएको छ

मिलेर बसेका दाजुभाइ बिचमा फाटो होइन

सबैलाई सँगै कुद्न

एउटै साझा बाटो चाहिएको छ

एउटा लामो भाटो चाहिएको छ

देश टुक्राउन र बेच्न खोज्ने बाठाहरूको

ढाड भाँचिने गरी हान्ने

एक लाटो चाहिएको छ ।

- तुलसी निरौला ID OD THinker Linker
साभार- नयाँ राजाहरूको नयाँ लुगा

Photos from सिउने धागो's post 11/12/2023

सिन्धुपाल्चोक पुगेका ओलीलाई माओवादी केन्द्र बाग्मती प्रदेश अध्यक्षले माननीय सरल सहयात्री गरे स्वागत गर्नु भयो
नोट : अहिलेका नयाँ युवा हरुले राजनीति सस्कार सिक्न जरुरी छ

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Kathmandu