National Ozone Unit-NBSM Nepal

National Ozone Unit-NBSM Nepal

Share

Information about Ozone Activities in Nepal.

24/09/2024

# Certificate of Appreciation.

Photos from National Ozone Unit-NBSM Nepal's post 16/09/2024

World Ozone Day 2024.
Mass gathering and prize distribution program. event.

Photos from National Ozone Unit-NBSM Nepal's post 16/09/2024

Today, 16 September, the globe celebrates World Ozone Day- and so do we!!!!!
With enthusiastic participation from NBSM Staffs, technicial association, schools we organised a awareness rally.

Photos from National Ozone Unit-NBSM Nepal's post 16/09/2024

On the occasion of world ozone day 2024, the National Ozone Unit at NBSM organized a speech and drawing competition among six government school of ward number 16 of kathmandu aiming to raise awareness about the importance of ozone layer protection amongs students.

26/06/2024

"Temperature matters" # Worlds Refrigeration day .
26th June 2024.

"असाध्यै गर्मी!
"ओहो कस्तो गर्मी!"

यो वाक्‍याशं अचेल प्राय सबै को मुख मा छ।
गर्मीले हुने थकान (heat exhaustion) वाकवाकी र गर्मीले हुने स्ट्रोक (heat stroke)ले जोकसैलाई पनि असर हुनसक्छ। सूर्यको किरण लामो समयसम्म शरीरमा प्रत्यक्ष पर्नाले छालाको क्‍यान्सर, आखाँको मोतिविन्दु, रोग प्रतिरोधात्मक प्रणालीमा ह्रास जस्ता स्वास्थ्यसँग सम्बन्धित जोखिम बढ्न सक्छ। शरीरमा हुने अत्याधिक तापले वास्तवमै ज्यान लिन सक्दछ ।

वैज्ञानिक रुपमा र साधारण रुपमा भन्‍नु पर्दा, मानव जाती, पशु र वनस्पतीको जीवन धान्‍न पुग्ने गरी ठिक्‍क मात्रामा मात्र सूर्यको किरण पृथ्वीको सतहमा पुग्दछ र बाँकी किरण पृथ्वीको सतहबाट बाहिर परावर्तित भएर जान्छ जुन पृथ्वी र हामीलाई अत्याधिक गर्मी हुनबाट बच्न पर्याप्त हुन्छ।तर हाल अवस्था त्यस्तो नरहेको कारण गर्मी धेरै बढेको छ।"बाँकी ताप" अहिले कैद हुन्छ र हुनुपर्ने जस्तै प्राकृतिक रुपमा बाहिर निष्कासन हुन सकेको छैन।

प्रस्न: केले ताप कैद गर्दछ ?
उत्तर : हरितगृह ग्यास
प्रस्न: हरितगृह ग्यासबाट छुटकारा पाइदैन ?
उत्तर : केही हरितगृह ग्यासहरु प्राकृतिक रुपमा नै वायुमण्डलको भागको रुपमा रहने हुँदा उक्त ग्यासबाट छुटकारा पाउन सकिने अवस्था छैन। नासाले (NASA) भनेको छ, "हरितगृह ग्यास बिना पृथ्वी एक बरफिलो उजाडभूमी हुने थियो।"
प्रस्न: हरितगृह ग्यासहरु कसरी खराब भयो ?
उत्तर : हरितगृह ग्यास खराब होइन, उक्त ग्यासको मात्रा अधिक भएको मात्र हो र यसले विश्वव्यापी उष्णतालाई निम्त्याउँछ। हरितगृह ग्यास प्राकृतिक र मानवनिर्मित दुवै हुनसक्छ। जलवायु परिवर्तनको सन्दर्भमा मानवनिर्मित हरितगृह ग्यासको भूमिका रहेको हुन्छ।HCFC, HFC फ्रिज र एर कन्डिस्नरको निर्माण जस्ता विभिन्‍न मानव क्रियाकलापको प्रयोजनको लागि उत्पादन गरिने एक हानिकारक मानवनिर्मित हरितगृह ग्यास हो।
प्रस्न : HCFC, HFC के हो?
उत्तर : हामीले प्रयोग गर्ने फ्रिज र एर कन्डिसनहरुमा चिस्यान्‍न पार्ने gas (रेफ्रिजरेन्ट) हो ।HCFC, HFCले हामीलाई चिसो वा शीतल प्रदान गर्दछ तर ग्रह र त्यसको वायुमण्डललाई भने गर्मी बनाउने काम गर्दछ। जब यस्ता सामान उत्पादन गर्ने उद्योगले HCFC, HFC उत्पादन, प्रयोग र विसर्जन गर्दछ त्यसले हरितगृह ग्यास छोड्दछ ।उड्डयनलाई समेत पछि पार्दै त्यस्तो सामान उत्पादन गर्ने उद्योग विश्वव्यापी कार्वनडाइअक्साइनको दश प्रतिशत उत्सर्जनको लागि जिम्मेवार रहेको हुन्छ।
प्रस्न : अब के गर्ने सकिन्छ?
उत्तर : बुद्धिमतापूर्वक HCFC, HFC मा आधारित फ्रिज र एर कन्डिसनिङ खरिद नगरी विश्वव्यापी उष्णता गराउने तत्वहरु नरहेको वा न्यून रहेको प्राकृतिक वा सिन्थेटिक वैकल्पिक रेफ्रिजरेन्टको प्रयोग गरिएको सामान खरिद गर्न सकिन्छ ।
यदि नयाँ किन्‍ने योजना छैन भने HFCको चुहावट भई हावामा निष्कासन हुन रोक्‍नको लागि प्रयोग गरिरहेको सामानलाई उपयुक्त ढङ्गले मर्मतसम्भार गराउनु सकिन्छ।

धेरै देशहरु र फ्रिज कम्पनीहरु HFC बाट टाढा जाँदैछन् ।यो क्रममा तपाईँको बुद्धिमानी मागले उनीहरुको आपूर्ति सार्थक हुनेछ।यो असम्भव जस्तो सुनिन सक्छ तर असम्भव छैन।यस्तो अभूतपूर्व परिवर्तनको सुरुवात तपाईँबाट र तपाईँको घरबाट हुने गर्दछ।
संयुक्त राष्ट्र संघ वातावरण कार्यक्रमको अनुसार हामी सबैले मन्ट्रियल प्रोटोकलको किगाली संशोधनले मार्गदर्शन गरेबमोजिम सन् २०४७ सम्म एच्.एफ्.सीको प्रयोग ८५% सम्म घटाउन सकेमा सन् २१०० सम्म विश्वव्यापी तापक्रम वृद्धिको ०.५ डिग्रीसम्म रोकथाम गर्न सकिनेछ।अर्को शब्दमा भन्‍नु पर्दा भविष्यमा गर्मी मौसम अलि शीतल हुने अपेक्षा गर्न सकिन्छ।

Send a message to learn more

Photos from National Ozone Unit-NBSM Nepal's post 09/06/2024

Glimpse of ongoing sector specific awareness programme for dairy and food processing sector @ pokhara ( 9 June 2024)

Photos from National Ozone Unit-NBSM Nepal's post 09/06/2024

Workshop on good practices for RAC Technicians. # day 2

Photos from National Ozone Unit-NBSM Nepal's post 07/06/2024

workshop on Good Servicing practices for RAC technicians @ pokhara.

Photos from National Ozone Unit-NBSM Nepal's post 08/04/2024

Workshop with custom and inforcement officers of Mechi Custom .

Photos from National Ozone Unit-NBSM Nepal's post 05/04/2024

Training to Custom officers and enforcement officers .

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Kathmandu