28/05/2026
🙏 सहयोगको अपिल 🙏
किसिपिडी युथ क्लबका सदस्य तथा च.न.पा–५ निवासी सन्तोष महर्जनको आमा तुलसी माया ताम्राकार (महर्जन) ज्यू गम्भीर स्वास्थ्य समस्याका कारण अस्पतालमा उपचाररत हुनुहुन्छ।
उहाँको उपचारका लागि आर्थिक सहयोगको आवश्यकता परेको हुँदा सक्दो सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं। 🙏❤️
सानो सहयोगले पनि ठूलो आशा दिन सक्छ।
मानवता नै सबैभन्दा ठूलो धर्म हो। 🤍
Kipulcha => झीगु नेवा: देय
#

26/05/2026
27/04/2026
25/04/2026
22/04/2026