02/06/2026
IFRC र नेपाल रेडक्रस सोसाइटिको आयोजनामा मिति २०८३/०२/१९ गते बढ्दो तापक्रम न्युनिकरणका सम्बन्ध मा भएको Heat Action day कार्यक्रममा YRC -NCC का स्वयंसेवक उज्वल धमला र लक्ष्मी घिमिरेले सहभागिता जनाउनु भएको छ।
यस अवसरका लागी नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखा प्रति आभार प्रकट गर्दछौं ।
29/05/2026
गणतन्त्र दिवसको शुभकामना।🇳🇵
Happy Republic Day, Ganatantra Diwas!
Today, Nepal celebrates the spirit of unity, democracy, and the ongoing journey of national progress.
26/05/2026
RESULT ANNOUNCEMENT 🏆
Youth Red Cross Circle, Nepal Commerce Campus is pleased to announce Laxmi Ghimire as the winner of the Online Video Competition organized on the occasion of World Red Cross and Red Crescent Day 2026. ❤️
The competition results were finalized through:
• 50% Social Media Engagement
• 50% Judges’ Evaluation
The judges’ evaluation was based on Creativity & Originality, Understanding of Theme, Message Delivery, Presentation & Confidence and Overall Impact.
Congratulations to the winner and sincere appreciation to all the participants for making this competition inspiring and meaningful through your voices for humanity.
20/05/2026
महालक्ष्मी विकास बैंक लिमिटेड लाई आफ्नो स्थापनाको ३२औँ वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा युथ रेडक्रस सर्कल, नेपाल कमर्स क्याम्पस परिवारको तर्फबाट हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौँ।
यस शुभ अवसरमा बैंकद्वारा नेपाल रेडक्रस सोसाइटीको समन्वयमा आयोजित रक्तदान कार्यक्रममा हाम्रो युथ रेडक्रस सर्कल, नेपाल कमर्स क्याम्पसका आदरणीय बोर्ड सदस्यहरू ले व्यवस्थापन र स्वयंसेवा मा पुर्याउनुभएको सक्रिय योगदानप्रति गर्व गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।
मानव जीवन रक्षाका लागि रक्तदान नै सबैभन्दा ठुलो र पवित्र सेवा हो। एक सानो सहयोगले कसैको अमूल्य जीवन बचाउन सक्छ।
यस परोपकारी कार्यका लागि बैंक परिवार, रक्तदाताहरू र सम्पूर्ण सहयोगी हातहरूमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूमा निरन्तर सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्दछौँ। 🙏❤️
09/05/2026
Closing Ceremony of 15 days felt Training❣️
Today’s closing program was not just the end of an event but the beginning of a shared responsibility towards nature, community and future generations. 💚
Grateful to everyone who contributed their time, energy, and enthusiasm to make this program successful.
Together, let us inspire change and promote sustainable living for a better tomorrow.
A heartfelt thank you to Brikshya Nepal for their valuable collaboration and continuous support in making this program meaningful and impactful.
08/05/2026
विश्व रेडक्रस तथा रेड क्रिसेन्ट दिवस २०२६ को अवसरमा नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालय र नेरेसो काठमाडौ जिल्ला शाखामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा युवा रेडक्रमस सर्कल, नेपाल कमर्स क्याम्पसको सहभागीता रहेको थियो ।यस आवसरका लागी हाम्रा अभिभावकहरुप्रती हार्दिक आवार प्रकट गर्दछौँ ।
त्यसैगरि रेडक्रसमार्फत सेवामा समर्पित विश्वभर रहनु भएका सम्पुर्ण स्व्यमसेवकहरुमा विश्व रेडक्रस तथा रेड क्रिसेन्ट दिवस २०२६को हर्दिक शुभकामना व्यक्त गर्दछौं ।
08/05/2026
United in humanity
८ मे (May 8 )
रेडक्रसका संस्थापक हेनरी ड्युनाको स्मृतिमा, निस्वार्थ सेवा, मानवता र सहानुभूतिको प्रतीकका रूपमा मनाइने विश्व रेडक्रस तथा रेड क्रिसेन्ट दिवसको अवसरमा, विपद्का बेला जीवन रक्षा गर्ने सम्पूर्ण स्वयंसेवक, स्वास्थ्यकर्मी, रक्तदाता तथा मानव सेवामा समर्पित मनहरूलाई हार्दिक सम्मान र शुभकामना व्यक्त गर्दछु।