23/10/2013
यहि आउदो १० गते नेपाली गाउँ गाउँ मा चुनाबी अभियान तथा प्रचार प्रसार को लागि हाम्रो टोलि १० गते फुलखर्क मा पुग्दै छ फुलखर्क गाउँ गाउँ मा चुनाबी अभियान तथा प्रचार प्रसार मा हिड्दा उमेर मा असि काटेका हजुरबुवा हजुरआमा लाई भेट्दा उहाँहरुका कुरा ले उत्साही र प्रेरित बनायो « हामीले काँग्रेस चिनेका छौ कुनै व्यक्ति चिनेका छैनौ र नचिन्दा पनि हामी कांग्रेस का लागि निरन्तर लागिरह्यौं हाम्रो जिबन सकिन लाग्यो दुख सुख भोगिसक्यौ अब को समय तिमीहरुको हो काँग्रेस संग युबाहरुको भबिष्य जोडिएको छ त्यसैले लोकतन्त्र का प्रति प्रतिबद्द भएर लाग्नु »साथी हरु आउने चुनाब मा रुख मा भोट हाल्नु होला र १० गते को काँग्रेस भेला लाई सफल पार्न र फुलखर्क जना अपिल गर्दछु

25/09/2013
25/09/2013