Jagaran Nepal

Jagaran Nepal

Share

Jagaran Nepal thrives to bring positive changes to the present social structure and thereby improve the status of women in Nepal.

Jagaran Nepal is an organization working with mostly women for women rights peace and good governance specially for policy advocacy and governance with huge capacity building and advocacy from grass root to national / International level Personalities dedicated to Human Rights, social justice and development initiatives for more than a decade have consolidated human resource and synergy in the org

Photos from Jagaran Nepal's post 26/10/2024

जागरण नेपाल र वन मन्त्रालयको आयोजनामा आज १० कार्तिक २०८१ मा काठमाडौँ उपत्यकाका तीनवटा जिल्ला का (काठमाडौ, भक्तपुर, ललितपुर) महिला जनप्रतिनिधि हरु विशेषगरी उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्यहरू, वातावरण शाखाका सदस्यहरू साथै दलित महिला सदस्य तथा फेकोफन् जनजाति महिला हरु गरी ७० जना भन्दा बढी महिलाहरूको सहभागितामा जलवायु परिवर्तन र महिला जनप्रतिनिधिहरूको भूमिका बारे अवधारणा गत स्पष्टता र जलवायु परिवर्तनले महिलाहरूमा परेको असर न्यूनीकरणका लागि उपाय र आगामी कार्ययोजना र हुन लागिरहेको COP-२९ लाई मध्यनजरमा राखेर कार्ययोजना तयार गरी कार्यक्रम सम्पन्न गरियो।

Meena Bista Samjhana Pokharel Shushila Shrestha Manisha Subedi Leela Sharma Anju Gaire Sabita Mahat Pratiksha Basnet

Photos from Jagaran Nepal's post 23/10/2024

५ कार्तिक, २०८१ (21 October, 2024):
AMMPD का नेपाल च्याप्टरको सदस्य जागरण नेपाल लगायत सबै सदस्यहरुले विश्व खाद्य दिवसको सन्दर्भमा जलवायु परिवर्तनको प्रभावबाट हाम्रो खाद्य प्रणालीलाई जोगाउन नागरिक समाजको शान्तिपूर्ण प्रदर्शन गरेको थियो | प्रदर्शनका केहि झलकहरु|









https://rajdhanipress.com/2024/10/22/32409/?fbclid=IwY2xjawGFclRleHRuA2FlbQIxMQABHSJlENjupQKMdUcqMr7gFwHMMaoJqocz63AaNwc9lr1fDNDRc65A6PMr2g_aem_A76GS-jj3cSXzw2Yf8ObYQ

Photos from Jagaran Nepal's post 20/10/2024

गत असोज ११ र १२ गते आएको बाढीले काठमाण्डौ वडा नं ११ स्थित बागमती किनारा वंशिधाट वस्तीमा पुर्याएको क्षतिबाट पिडित ३ सय बढि परिवारलाई जागरण नेपाल र टेवाले फाइवरको सिरक वितरण गरेको छ।

Photos from Jagaran Nepal's post 08/07/2024

जागरण नेपाल र महिला सेवा संस्था नेपालले मिति असार २१ गते निर्वाचन सम्बन्धी एकीकृत विधेयक सम्बन्धमा परामर्श तथा लैङ्गिक/ सामाजिक समावेशीताको सवालमा पैरवीका लागि छलफल तथा राय सुझाव संकलन कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ । जागरण नेपालको वर्तमान अध्यक्ष सम्झना पोखरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा महिला सांसदहरू र महिला नेतृहरूको उपस्थिति रहेको थियो। विधेयकलाई थप समावेशी बनाउन सहभागीहरूबीच छलफल र बहसबाट विभिन्न सुझावहरू प्राप्त भएका छन् ।
कार्यक्रममा सकृय रूपमा सहभागी भई आफ्ना अमुल्य सुझाव प्रस्तुत गरी कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सघाउ पुर्याउनु हुने सम्पूर्ण प्रति आयोजक टोली हार्दिक कृतज्ञता प्रकट गर्दछ ।

14/05/2024

Opportunity Alert
Interested female Nepali citizen can apply before 24 May, 2024.

निर्वाचन प्रणाली र सम्वद्ध कानुनबारे परामर्श तथा सुझाव संकलन 12/05/2024

https://freshnewsnepal.com/news-details/25917/2024-05-12?fbclid=IwZXh0bgNhZW0CMTAAAR0dpbkLmlSe1epnfaCMEfChPAlZ5JHUnxKkAhY9yl2veblaIr-B4zIFoZI_aem_AWnyGxYWYibAh711x3X4vLrQeeJKBh1ppL4_8gGl5kJPiTRu3bNJuSnG_9qKjjTIzZEXSH3jbINlGmBFX1BHSfmK

निर्वाचन प्रणाली र सम्वद्ध कानुनबारे परामर्श तथा सुझाव संकलन काठमाडौँ । महिला सेवा संस्था नेपाल र जागरण नेपालको संयुक्त आयोजनामा  निर्वाचन सम्बन्धी एकीकृत विधेयक...

आगामी निर्वाचनमा महिला आरक्षण ग्यारेन्टी हुने गरी विधेयक बनाउन निर्वाचन आयोगलाई सुझाव 12/05/2024

आगामी निर्वाचनमा महिला आरक्षण ग्यारेन्टी हुने गरी विधेयक बनाउन निर्वाचन आयोगलाई सुझाव काठमाडौं । राजनीतिक र सामाजिक अगुवा महिलाहरूले आगामी निर्वाचनमा महिला आरक्षणलाई ग्यारेन्टी हुने गरी निर्वाचन व...

Photos from Women Service Institute, Nepal's post 12/05/2024
Photos from Jagaran Nepal's post 10/05/2024

जागरण नेपाल र महिला सेवा संस्था नेपालले मिति २०८१ वैशाख २७ गते निर्वाचन सम्बन्धी एकीकृत विधेयक सम्बन्धमा परामर्श तथा लैङ्गिक/ सामाजिक समावेशीताको दृष्टिकोणबाट सुझाव संकलन कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ । जागरण नेपालको वर्तमान अध्यक्ष सम्झना पोखरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख वक्ताका रूपमा निर्वाचन आयुक्त माननीय डा. जानकी तुलाधर, विशेष अतिथिको रूपमा नेपाल महिला संघकी अध्यक्ष उषा मिश्र, अखिल नेपाल महिला संघकी उपाध्यक्ष शर्मिला कार्की, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की पूर्व सचिव कल्पना धमला रहनु भएको थियो साथै सांसदहरू, राजनीतिक दलका भगिनी संगठनका महिला नेताहरू, कानुन व्यवसायीहरू, पत्रकारहरू, सामाजिक क्षेत्रका महिला नेताहरू, लैङिगक तथा यौनिक अल्पसङख्यक, अपाङगता भएका व्यक्ति, युवा वर्ग लगायत करिव १०० जना व्यक्तिको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा सकृय रूपमा सहभागी भई आफ्ना अमुल्य सुझाव प्रस्तुत गरी कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सघाउ पुर्याउनु हुने सम्पूर्ण प्रति आयोजक टोली हार्दिक कृतज्ञता प्रकट गर्दछ ।

13/04/2024

नव वर्ष २०८१ को सम्पूर्णमा जागरण नेपाल परिवारको तर्फबाट हार्दिक मङगलमय शुभकामना ।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Sahayog Marg, Anamnagar
Kathmandu
19487

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00