Greater Nepal Nationalist Front

Greater Nepal Nationalist Front

Share

This
is the page of the Greater Nepal Nationalist Front
(Greater Nepal). It's motto is to aware people about Greater Nepal
campaign.

The medieval Nepal was quite big in size but due to various reasons it went on being fragmented. The reintegration campaign started during 1744 and under the leadership of king Prithvi Narayan Shah in 1774, the campaign had reached as far as Darjeeling in the East. Even after the death of Prithvi Narayan Shah on 10th January 1775, the reintegration campaign continued. While forgoing ahead towards

03/01/2025
04/05/2024

कविता – सुस्ता

सुस्ता,
मेरो हो
तर पनि मेरो होइन,
म हेर्न सक्छु
तर छुन सक्दिनँ
किनकि त्यो मेरो भएर पनि मेरो होइन ।

म तिर्खाले छट्पटाउँदा
मेलै पिउन नपाएको पानी हो,
मेरो जमिन सुख्खा भएर फुट्दा
रसाउन नसकेको नदी हो।

त्यो मेरै हो
तर पनि मेरो होइन।
मेरो आवश्यकताका बाबजुद
मेरै घरको वस्तु
मेरा बाआमाले छिमेकीलाई बुझाए जस्तो,
म भोकाइरहँदा
मेरै भान्साको खाना
मेरा बाआमाले छिमेकीलाई पस्किदिए जस्तो,
सुस्ता मेरै हो
तर पनि त्यो मेरो होइन।

त्यो यस्तो पानीको बाँध हो,
जसले पानीभन्दा धेरै मानिसको मन बाँधेको छ
साथै अँठ्याएर निमोठेको छ ।

यही सहन नसकेर होला
समय–समयमा त्यो भत्किन्छ र फुट्छ
अनि
टुलुटुलु हेरेर बसिरहेका मानिसहरूको
सपना, आशा एवम् अपनत्व बगाउँछ ।

यो हाम्रो दुर्भाग्य हो
या
हाम्रा बाआमाको लाचारी
जे भए पनि मेरै आँगनबाट बग्ने सुस्ता
मेरो भएर पनि मेरो होइन।

https://www.onlinekhabar.com/2024/05/1474177

‘ग्रेटर नेपाल’को बहसमा गगन–बालेनपछि अघि सरे हर्क साम्पाङ - Newskarobar 09/06/2023

https://www.newskarobar.com/posts/1128285

‘ग्रेटर नेपाल’को बहसमा गगन–बालेनपछि अघि सरे हर्क साम्पाङ - Newskarobar ‘अखण्ड भारत’को नक्साबारे बिहिबार नेपाली काँग्रेसका महामन्त्री गगन थापा बोले । गगनले ‘अखण्ड भारत’ झैं नेपालले प.....

अखण्ड भारतको नक्साविरुद्ध बालेनको ‘ग्रेटर नेपाल’ 09/06/2023

https://nagariknews.nagariknetwork.com/politics/1199251-1686273632.html

अखण्ड भारतको नक्साविरुद्ध बालेनको ‘ग्रेटर नेपाल’ भारतले नयाँ संसद् भवनमा लुम्बिनीलगायत नेपाली भूमिसमेत समेटिएको ‘अखण्ड भारत’ म्युरेल राखेको ‘काउन्टर’मा काठमा.....

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Kathmandu