15/02/2024
कर कार्यालयमा PAN दर्ताका लागि आवश्यक पर्ने कागजातहरु!📑
➡️ सङ्घ/सस्था/निकाय दर्ता, व्यक्तिगत फर्म दर्ता,साझेदारी फर्म दर्ता,JV दर्ता, व्यक्तिगत पान Personal PAN दर्ता।👇️
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Inland Revenue Office, Thamel, Government Organization, Mahabaudha, Kathmandu.
15/02/2024
कर कार्यालयमा PAN दर्ताका लागि आवश्यक पर्ने कागजातहरु!📑
➡️ सङ्घ/सस्था/निकाय दर्ता, व्यक्तिगत फर्म दर्ता,साझेदारी फर्म दर्ता,JV दर्ता, व्यक्तिगत पान Personal PAN दर्ता।👇️
13/02/2024
➡️दाखिला भैसकेको तर अनुसूची-१० (Credit Claim)मा नदेखिएको भौचर कायम गर्नुपर्ने भएमा............👇️
➡️व्यक्तिगत पान (Personal PAN) मा भएको कुनै विवरण सच्याउनु पर्ने भएमा..................................................👇️
➡️पान कार्डको प्रतिलिपी आवश्यक परेमा.....…👇️
#नमुना_निवेदनहरु
13/02/2024
सेवाग्राहीको सहजताका लागि पौष २७ गते शुक्रबार तथा २८ गते शनिबार सार्वजनिक विदामा समेत कार्यालय खुला रहनेछ।
यहाँहरु सबैमा पृथ्वी जयन्ती,राष्ट्रिय एकता दिवसको शुभकामना ।
आन्तरिक राजस्व कार्यालय,ठमेल परिवार।
10/01/2024
⏰कतै भुल्नु त भएन,❓️कतै छुट्न त छुटेन❓️❓️
वार्षिक रु७५०० भन्दा बढि कर दायित्व हुने/हुन सक्ने फर्म/व्यवसाय/प्रतिष्ठान/कम्पनिले यहि #पौष_मसान्त भित्र अनुमानित आयकर विवरण(Estimited Tax Return) र किस्ताबन्दी कर बुझाउनु पर्छ ।
#नबुझाएमा_के_हुन्छ ❓️
➡️ अनुमानित #आयकर नबुझाएमा वा कम बुझाएमा बार्सिक १५% ब्याज लाग्छ ।
➡️यसका साथै अनुमानित #आयविवरण नबुझायमा रु ५००० वा आय विवरणमा उल्लिखित निर्धारण योग्य आय रकमको ०.०१% ले हुने रकममध्ये जुन बढी हुन्छ सो रकम जरिवाना लाग्छ ।
10/01/2024
ात्र_४_दिन_बाँकी ।
छुट स्किम सम्बन्धमा।
06/01/2024
डाक्टर तथा अस्पताल सम्बन्ध स्वास्थकर्मीहरु सङ्ग कर शिक्षा तथा अन्तरक्रिया कार्यकम।
(२०८०/९/२०)
20/12/2023
कर दाखिला हुने विविध राजस्व संकेत नं तथा शिर्षकहरु।
.