नेपाल तरुण दल केन्द्रिय कार्यालय

नेपाल तरुण दल केन्द्रिय कार्यालय

Share

राष्ट्रियता, लोकतन्त्र, समाजवाद र तरुण एकता

लोकतान्त्रिक राज्य व्यवस्था एवं मूल्यपद्धतिको स्थापनाका लागि २००३ साल देखि प्रारम्भ भएको नेपाली कांग्रेसको आन्दोलनको मूल बैचारिक आधार ग्रहण गर्दै २००७ सालको जनक्रान्तिद्धारा स्थापित लोकतान्त्रिक अधिकारको प्रयोगद्धारा वर्षौदेखि जरो गाडेर बसेको सामन्ती परिपाटी र संस्कारका विरूद्ध मुलुकलाई आर्थिक, सामाजिक क्रान्तिको बाटोबाट लोकतान्त्रिक एवं समतामूलक संस्कृतियुक्त राज्य व्यवस्थातर्फ लैजान जननायक बी. प

03/03/2026

Nepali Congress

फागुन १९, २०८२

प्रेस विज्ञप्ति

लालीगुराँस मिडिया नेटवर्क नामक संस्थाले आफ्नो फेसवुक पेज मार्फत अन्यत्रको तस्वीरलाई इडिट गरी आदरणीय सभापतिज्यूको तस्वीर प्रयोग गरेर नेपाली कांग्रेसलाई बद्नाम गराउने कुत्सित मनसायका साथ भ्रामक र कपोलकल्पित सामाग्री प्रकाशन गरेको तर्फ नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको छ ।

यस प्रकारका आधारहीन र भ्रम फैलाउने सामग्रीले आम नागरिकलाई दिग्भ्रमित पार्नुका साथै निर्वाचन सम्बन्धी आचारसंहिताको ठाडो उल्लङ्घन भएको छ । त्यसैले यो विषयमा आवश्यक छानबिन गरी प्रचलित कानून बमोजिम उक्त संस्थालाई हदैसम्मको कारवाही गर्न निर्वाचन आयोग र प्रेस काउन्सिल नेपाललाई आजै लिखित रुपमा जानकारी गराइएको छ । साथै, सत्य तथ्य र यथार्थ सूचनाको आधारमा मात्र समाचार सम्प्रेषण गर्न नेपाली कांग्रेस हार्दिक अनुरोध गर्दछ ।

कृष्णप्रसाद दुलाल
का.वा. मुख्य सचिव

02/03/2026

#गगनथापा को नेतृत्वमा बन्ने सरकारले सबैभन्दा पहिला वर्तमान सभापति गगन थापा र निवर्तमान सभापति #शेरबहादुर_देउवा को सम्पत्ति छानबिन गर्नेछ !
#मौन_अवधी प्रारम्भ हुनुअघी #सुशासन स्थापित गर्न काँग्रेसको संकल्प, सोच र योजनाबारे यो छोटो

02/03/2026

तपाईँको शुभेच्छा, स्नेह र तागतले काँग्रेस बदलिएको छ। अब त्यसरी नै तपाईँको मतबाट देश बदल्न चाहन्छौ। हामी प्रण गर्छौँ- अब कुनै पनि क्षण तपाईँलाई निराश पार्ने छैनौँ। बदलिएको काँग्रेसको देश बदल्ने हाम्रो यो महाअभियानलाई नयाँ उचाइमा पुर्‍याइदिनुहुनेछ भन्ने दृढ विश्वास राखेको छौँ।

02/03/2026

मौन अवधी शुरु हुनु अघि … प्रिय GenZ युवाहरुलाई आह्वान !

02/03/2026

नेपाली काँग्रेसका समर्थक, शुभेच्छुक साथीहरूका लागि सभापति गगन थापाको सन्देश।
तपाईंले वर्षौ देखि माया गर्नु भएको तपाईंको पार्टी नेपाली काँग्रेस, तपाईंको चुनाव चिन्ह रूखमा मतदान गरेर नेपाली काँग्रेस पार्टीका उम्मेदवारहरूलाई र नेपाली काँग्रेस पार्टीलाई विजयी गराईदिन आग्रह गर्न चाहन्छु।

02/03/2026

म अन्तिम साससम्म दाङको हक, अधिकार र विकासका लागि लडिरहन्छु।
दाङ–३ को उज्यालो भविष्यका लागि
रुख चिन्हमा मतदान गरौँ। 🌳

02/03/2026

दुबै मतपत्रमा रुख चिन्हमा मतदान गरि नेपाली कांग्रेसलाई विजयी गराऔं🌳🙏

02/03/2026

फागुन १८, २०८२

प्रेस विज्ञप्ति

रामेछाप नगरपालिका –२ स्थित सिरुबारीमा मतदान सामग्री र कर्मचारी बोकेको गाडी दुर्घटना हुंदा दुई जना – प्रहरी सहायक निरिक्षक पर्शुराम यादवको घटनास्थलमै र मतदान अधिकृत डोरप्रसाद घिमिरेको उपचारका क्रममा निधन भएको र ७ जना घाइते भएको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उक्त घटनाप्रति गहिरो दुख व्यक्त गर्दै भन्नु भएको छ– “फागुन २१ गते सम्पन्न हुन गैरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा निर्वाचन सामाग्री लिई मतदान केन्द्र तर्फ जादै गरेको सवारी साधन दुर्घटना हुँदा मतदान अधिकृत डोरप्रसाद घिमिरेको उपचारका क्रममा र प्रहरी सहायक निरिक्षक पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको तथा ७ जना गम्भिर घाइते भएको घटनाले मलाई अत्यन्त दुःखित र स्तब्ध बनाएको छ । मृतकहरूप्रति भावपूर्ण श्रदान्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना गर्दछु र शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकका परिवारलाई राज्यका तर्फबाट उचित सम्मान गर्न र घाइतेहरूको उचित उपचारको प्रबन्ध गर्न सरकारसंग जोडदार माग गर्दछु ।”

कृष्णप्रसाद दुलाल
का.वा. मुख्य सचिव

02/03/2026

तिम्रो पुस्ताका अरूले बोल्नै सकेनन्, तिमीले बोल्यौ, तिम्रो हुटहुटिलाई सलाम ! तिम्रो तयारीलाई शुभकामना।
Gagan Thapa

.0


02/03/2026

Nepali Congress
Gagan Thapa

सिँचाइका लागि नेपाली कांग्रेसको प्रतिज्ञा !

02/03/2026

Nepali Congress
Gagan Thapa

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Kathmandu
4124