26/09/2025
सान्दर्भिक र समय सापेक्ष 🙏
दिलनिशानी मगर लेख्छन्-
शुशिला म्याडमजी,
संविधान संसदहरूले मात्र लेख्दैनन्, शहिदहरूले पनि लेख्छन्।
छाती र टाउकोमा गोली लाग्नु भन्दा एक सेकेण्ड अगाडी सम्म हरेक जेनजी शहिदहरुको मुखमा एउटा शब्द थियो। त्यो हो - Directly elected prime minister.
राज संस्था फालेको संविधानले होइन, क्रान्तिले हो। तपाईं प्रधानमन्त्री भएको पनि चुनाव जितेर होइन, क्रान्तिबाट नै हो।
त्यसकारण सक्नुहुन्छ भने शहिदहरुको सपना अनुसार निर्वाचन प्रणाली फेर्नुहोस्, नत्र राजिनामा दिनुहोस्।
22/09/2025
If your are interested, lets join the Youth Agisnt Rabies campaign.
https://www.who.int/southeastasia/news/articles/item/call-for-applications--empowering-youth-in-the-fight-against-rabies?fbclid=PARlRTSAM-C3dleHRuA2FlbQIxMAABp8DDVGr2NwmCMamUpjakyOqR66_Mb8nBJxtm_4PEI1snt4-cEJIxs3Tc2SfN_aem_JEXYqS6QX_Y9JGOxGj1Gfw
Call for applications: empowering youth in the fight against rabies
Rabies is a deadly disease that still affects people in many parts of the world.It spreads from animals to humans—most often through dog bites—and remains a serious public health issue, especially in areas where access to healthcare is limited, mainly in Asia and Africa. Every year, rabies cause...
11/09/2025
काम धन्दा जस्तो भए पनि हासो चाहॅंी हो के 😂
जेनजीको आन्दोलनको क्रममा भाटभटेनीबाट हातभरि ब्यागै ब्याग सपिङ गरेर फर्किएकी एक होनाहार युवती । यीनी मेरो गर्लफ्रेन्ड् नभएको स्पष्ट पार्न चाहन्छु। 😁