06/09/2017
नेकपा एमालेका सचिव एवंम प्रचार प्रसार विभाग प्रमुख तथा क्षेत्र नं. ६ का पहिलो र दोस्रो संविधान सभाका उमेदवार क. योगेश भट्टराईको जन्म दिनको अवसरमा हार्दिक शुभकामना ब्यक्त गर्दछौ ।
“न्यायप्रेमी युवाहरू युवा संघमा सामा
06/09/2017
नेकपा एमालेका सचिव एवंम प्रचार प्रसार विभाग प्रमुख तथा क्षेत्र नं. ६ का पहिलो र दोस्रो संविधान सभाका उमेदवार क. योगेश भट्टराईको जन्म दिनको अवसरमा हार्दिक शुभकामना ब्यक्त गर्दछौ ।
धेरै लामो समय देखि अस्तब्यस्त रहेको युवा संघ नेपाल को अधिबेशन तुरुन्तै पारदर्शिता स्पष्टता ढंगले हुनु पर्छ यस्मा पनि गुटको चरम बिन्दु बाट युवा संघ को नया नेतृत्व लाई अस्तब्यस्त बनाउने हो भने यो इमानदारी ता को राजनीति भएन यो दवाब र पुरानो राजकीय शैली को राजनीति हुन्छ यस्लाइ तुरुन्तै नया नेतृत्व ल्याउन पर्छ ।पनि हाल पोटफोलियोमा रहेका कमरेडह?को काधमा एक फ’लिम मात्र थप्ने तरिका र थप्ने गरि मात्र अधिवेशन को आयोजना नगरियोस . नयाँ जोश, जागर, क्षमता अनि द’रदिष्ट्र साथै युवा संघ , नेपाल लाई द'रर्त गतिमा हाकन सक्ने ब्यक्तिह?लाई स्थान र जिम्मेवारी दिईयोस् .
तारकेस्वर नगरपालिकाको मेयरमा नेकपा एमालेको तर्फ बाट रामेस्वर बोहोरा र उपमेयरमा भवानी डाेटेल धिताल निर्वाचित हुनु भएकोमा हार्दिक बधाइ एवं सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु।
21/05/2017
टोखा नगरपालिकामा ने. क. पा एमालेका मेयर क. प्रकाश अधिकारी र उप मेयर क. ज्ञान माया डंगोल सहित वडा न १,४,५,७,९,१० मा प्यानल सहित बिजय हुनुभएकोले सफल कार्यकालको सुभकामना सहित हार्दिक बधाई ज्ञापन गर्दछु...
"न्यायप्रेमी युवा युवा संघमा सामाजिक परिवर्तन युवाको काँधमा"
युवा संघ नेपाल स्थापना २०४७ जेष्ठ १ का दिन भएको थियो..... युवा संघ नेपाल २७ औं स्थापना दिवसको शुभकामना सबै मित्रहरुलाई
Congratulations to cpn uml president K.P sharma oli who win for the post of 38 th prime minister of nepal and wish him all the best for future endorsement.
30/07/2015
‘राजनीतिक नेतृत्वलाई दोष थुपारेर मात्रै देश बन्दैन’ - See more at: http://www.nayapage.com/23099 .gqd6YGKe.KhN8HATU.dpuf
राजनीतिक नेतृत्वलाई दोष थुपारेर मात्रै देश बन्दैन : लालबाबु पण्डित - www.nayapage.com काठमाडौं : सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रशासकहरुले राजनीति नेतृत्वलाई दोस थुपारेर मात्रै देश नबन्ने बताएका छन् । प्रशासकहरु आफ्नो योग्यता इमान्दारी र क्षमताको प्रयोग गरेर देश निर्माणमा लाग्नुपर्ने उनको भनाई छ । मन्त्री पण्डितले सचिवहरूले अनुहार हेरेर कलम चलाउने होइन बाँचुञ्जेल ग्लानि न…
09/07/2015
Promotion for tourism in Nepal after extreme earthquake destruction, organize by CPN-UML Central committee on 8th of Ashard 2072 . some of the picture are
03/07/2015
Chettra no. 6 ko jhor mahankal ma hamra yuva sathi haru shelter nirman gardai
02/07/2015
नेकपा एमाले द्धारा संचालन गरिएको १ महिनाको श्रमदान अभियानको क्रममा बसन्तपुर क्षेत्रमा नेता ,कार्यकर्ताहरु, सर्वसाधारण एंवम सुरक्षाकर्मिहरु
02/07/2015
Kathmandu Election Committee-5