Facts & Info

Directions

Facts & Info Uncover intriguing knowledge on our “facts & info” page. A gateway to wisdom and endless exploration

31/08/2026

सामाजिक संजालमा भाईरल भएको यो भिडीयो नेपाल लाओस दुबैको होईन! यस्को स्रोत कमेन्टमा हेर्नुहोला!

27/08/2026

बुधबार बिहान चीन–नेपाल सीमाको नेपाली भूभागमा गएको भीषण पहिरोले दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत ग्यिरोङ काउन्टीस्थित ग्यिरोङ पोर्टमा ठूलो क्षति पुर्‍याएको छ। यसको नाटकीय अवस्थाको दृश्य हवाई फुटेजमा कैद भएको छ।

ग्यिरोङ पोर्टनजिकै पहिरोका कारण एउटा ताल (Barrier Lake) बनेको छ। चीन एन्नेङ कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडका अनुसार, पहिरोको अगाडिको भाग पोर्टबाट करिब २.५ किलोमिटर टाढा रहेको छ र पहिरोको थुप्रो करिब १.५ मिटर बाक्लो छ। यस अवस्थाले जारी उद्धार तथा राहत कार्यमा ठूलो चुनौती थपिएको छ।

17/08/2026
11/08/2026

भाईको पिडा

06/08/2026

के अहिले यस्तै अवस्था हो?

02/08/2026

⚠️This video is NOT from Broad Peak rescuing operation. ⚠️
This video is Kumbu Icefall where a serac fell on Pimba Sherpa. Later on he was hospitalized and treated.

01/08/2026

नयॅा र पुरानो बिच फरक के रह्यो र आखिर VIP सवारीमा यस्तै जाम र टॅाईटॅाईटुॅईटॅुई हुने भए!

01/08/2026

जेन्जीका बा का पनि आफ्नै तनाब छ!

30/07/2026

तराईका नागरीकहरु सोधिरहेका छन सरकार कहॅा छ?

30/07/2026

यो भिडीयोमा देखिएका ब्यक्तिहरु पहिचान गरि प्रसासनले कार्बाही अगाडी बडाओस!

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Facts & Info posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share