हेलो सिंचाइ मन्त्रालय

हेलो सिंचाइ मन्त्रालय

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हेलो सिंचाइ मन्त्रालय, Government Organization, Singhadarbar, Kathmandu.

29/09/2017

बिजयादशमी २०७४ क‍ो उपलक्ष्यमा सिंचाइ मन्त्रालयको तर्फबाट सबैलाई शुभकामना छ।

30/10/2016

आज यो औंसीको रात पनि उज्यालो भएको छ, यसरी नै सबैको मन सधै उज्यालो रहोस् । सुख, शान्ति र सद्भावको चाडले सबैमा मानवता र नैतिकताको पाठ सिकाओस् । शुभ दिपावलीको हार्दिक मङ्गलमय शुभकामना ।

12/04/2016

नयाँ वर्ष २०७३ काे उपलक्ष्यमा सिंचाइ मन्त्रालयकाे तर्फबाट सबैलाई शुभकामना ब्यक्त गर्दछु ।

11/08/2015

लोकसेवा आयोगबाट एगृ इरिगेशन समुह तर्फ सिफारिस हुनुभएका सम्पुर्ण इन्जिनियरहरुलाई बधाई तथा स्वागत छ ।

psc.gov.np

05/08/2015

लोकसेवा आयोगबाट पास हुनुभएका सम्पुर्ण इरिगेशन ईन्जिनियरहरुलाई बधाई छ तथा स्वागत छ ।

www.psc.gov.np

05/07/2015

सिंचाइ मन्त्रालयसँग सम्बन्धित कुनै पनि गुनासो/उजुरी छ भने यस पेजमा पोस्ट गर्न वा म्यासेज गर्न सक्नुहुन्छ ।
गुनासोकर्ताले यस पेजमा गुनासो/उजुरी दिंदा देहायबमोजिमका सूचनाहरु दिन उपयुक्त हुनेः
क) गुनासोकर्ताको नाम, ठेगाना, पेशा (गोप्य राख्न पर्ने वा नपर्ने जानकारीसहित) ।
ख) गुनासोकर्ताको टेलिफोन/मोबाइल नम्बर (आवश्यक पर्दा सम्पर्कका लागि)
ग) गुनासोको संक्षिप्त विवरण ।
घ) गुनासोकर्ताले अपेक्षा गरेको प्रतिफल ।
ङ) सूचना तथा गुनासो गोप्य राख्नु पर्ने वा नपर्ने जानकारी समेत दिनसकिनेछ ।

05/07/2015

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत " हेलो सरकार " को पहलमा सिंचाइ मन्त्रालयले यस "हेलो सिंचाइ मन्त्रालय" फेसबुक पेज सुरु गरेको छ | यस मन्त्रालयसँग सम्बन्धि कुनै पनि जन- गुनासोहरु मन्त्रालयलाई जानकारी गराउनका लागि हामी सबैलाई आग्रह गर्दछौ |

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Singhadarbar
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Saturday 09:00 - 17:00
Sunday 10:00 - 17:00