कागेश्वरी मनोहरा नगरपालिका-Kageshwori Manohara Municipality

कागेश्वरी मनोहरा नगरपालिका-Kageshwori Manohara Municipality

Share

यस कागेश्वरी मनोहरा नगरपालिकाको आधिकारिक फेसबुक मार्फत सूचना तथा जानकारी प्राप्त गर्न सक्नुहुनेछ

21/05/2026
Photos from कागेश्वरी मनोहरा नगरपालिका-Kageshwori Manohara Municipality's post 20/05/2026

येष्ठ नागरिकहरूको हक अधिकारको संरक्षण, उनीहरूको उचित स्याहार-सुसार र समाज एवं परिवारमा उनीहरूप्रति गरिनुपर्ने आदरपूर्ण व्यवहारका बारेमा सचेतना फैलाउने उद्देश्यका साथ आज मिति २०८३ साल जेठ ६ गते वडा नं. १ मा एक विशेष अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

विपद् न्यूनीकरण र उद्धार संयन्त्र सुदृढ बनाउन कागेश्वरी मनोहरा नगरपालिकाको पहल 19/05/2026

विपद् न्यूनीकरण र उद्धार संयन्त्र सुदृढ बनाउन कागेश्वरी मनोहरा नगरपालिकाको पहल कागेश्वरी मनोहरा नगरपालिकाले विपद् व्यवस्थापन तथा पूर्वतयारीका विषयमा छलफल गरेको छ। थलीस्थित नगरपालिकाको सभा

Photos from कागेश्वरी मनोहरा नगरपालिका-Kageshwori Manohara Municipality's post 19/05/2026

स्थानीय स्तरमा रोजगारी सिर्जना र युवा उद्यमशीलताका विषयमा मा "रोजगार सम्बन्धी संवाद तथा छलफल कार्यक्रम" सम्पन्न भएको छ।

Photos from कागेश्वरी मनोहरा नगरपालिका-Kageshwori Manohara Municipality's post 19/05/2026

वडा नं. ५ मा 'श्रमको सम्मान राष्ट्रिय अभियान' भव्यताका साथ सम्पन्न भएको छ। श्रम र श्रमिक बिना यो समाज र राष्ट्रको निर्माण असम्भव छ। श्रम कहिल्यै पनि सानो वा ठूलो हुँदैन हरेक पेसा आफैंमा आदरणीय छ। आउनुहोस्, हरेक श्रमिकको पसिनाको कदर गरौँ र श्रमलाई सम्मान गर्ने संस्कृतिको विकास गरौँ ।

18/05/2026

आ.व.२०८२/८३ को बैशाख महिनाको नक्सापास विविरण

Photos from कागेश्वरी मनोहरा नगरपालिका-Kageshwori Manohara Municipality's post 17/05/2026

In collaboration with Texas International College, we invite applications from aspiring entrepreneurs and start-up incubatees to join the Business Incubation Services (BIS) Program.

Please scan the given QR Code for the application form and refer to photo posted below for more information.

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Danchhi
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00