वन तथा वातावरण

वन तथा वातावरण

Share

यसमा तपाईंले नेपालको वन र वन्यजन्तु सम्बन्धी जानकारी पाउन सक्नुहुनेछ ।

14/09/2024

नेपाल सरकारले सामुदायिक वनको मार्ग दर्शन २०८१ को मस्यौदा तयार गरेको छ । उक्त मार्गदर्शनमा यहाँहरुको केही सुझाव छन् भने वन तथा भू संरक्षण विभागमा पठाउन सक्नु हुनेछ ।
मार्गदर्शनको विद्युतिय कपि तलको लिङ्कमा पाउन सक्नुहुनेछ ।👇️

dofsc.gov.np

12/04/2024

नयाँ वर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना

Photos from वन तथा वातावरण's post 21/10/2021

प्रदेश औधोगिक व्यवसाय ऐन, २०७६ को दफा ३१ बमोजिमको उद्योग तथा लगानी प्रवर्द्धन समितिको प्रथम बैठक माननीय मन्त्री शान्ति प्रसाद पौडेल ज्यूको अध्यक्षतामा सम्पन्न । बैठकको उपाध्यक्ष माननीय राज्यमन्त्री सरस्वती बाटी हुनुहुथ्यो । २०७८ कार्तिक ४

Photos from वन तथा वातावरण's post 21/10/2021

सामुदायिक वन खारेजीको सम्बन्धमा सम्मानित उच्च अदालत पाटनबाट भएको फैसला

Photos from वन तथा वातावरण's post 01/10/2021

भू तथा जलाधार व्यवस्थापन कार्यालय, नुवाकोटको कार्यालय उद्घाटन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय शान्ति प्रसाद पौडेल ज्यूको प्रमुख आतिथ्यता, माननीय राज्यमन्त्री सरस्वती बाटी ज्यूको विशेष आतिथ्यता र श्रीमान सचिव डा. सिन्धुप्रसाद ढुंगाना ज्यूको अध्यक्षतामा सम्पन्न । २०७८ असोज १५

Photos from वन तथा वातावरण's post 29/09/2021

भू तथा जलाधार व्यवस्थापन कार्यालय, मकवानपुरको कार्यालय उद्घाटन कार्यक्रम उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय शान्ति प्रसाद पौडेल ज्यूको अध्यक्षता तथा बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री माननीय डोरमणि पौडेल ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न। २०७८ असोज १३

27/09/2021

"Tourism for Inclusive Growth" भन्ने नाराका साथ विश्व भरि नै मनाउँदै गरिएको ४२ औं विश्व पर्यटन दिवसको अवसरमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय शान्ति प्रसाद पौडेलले दिनुभएको शुभकामना

Photos from वन तथा वातावरण's post 26/09/2021

आज मिति 078/06/08 गते शुक्रवार वागमती प्रदेश सरकार, माननीय उधाेग, पर्यटन, वन तथा वातावरण मंन्त्री शान्ती प्रसाद पाैडेल,माननीय राज्यमंन्त्री सरस्वती वाटी र प्रदेश सभा सदस्य माननीय केशव स्थापितद्वारा संयुक्त रूपमा पर्यटन विकास आयाेजना अन्तर्गतको ईकाई कार्यालय काठमाण्डाैंकाे उद्घाटन सुसम्पन्न भयाे ।

Photos from वन तथा वातावरण's post 21/09/2021

भू तथा जलाधार व्यवस्थापन कार्यालय, रामेछापको कार्यालय उद्घाटन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय शान्ति प्रसाद पौडेल ज्यूको प्रमुख आतिथ्यता, माननीय राज्यमन्त्री सरस्वती बाटी ज्यूको विशेष आतिथ्यता र श्रीमान सचिव डा. सिन्धुप्रसाद ढुंगाना ज्यूको अध्यक्षतामा सम्पन्न । २०७८ असोज ५

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Kathmandu
00977