31/05/2026
एकताका लागि यी प्रयासहरु ईतिहासका पानाहरूबाट मेटिनेछैन। अभियान जारी छ…शुसज्जित-शसक्त-संलग्न….चेलापन, अगुवाई, अभिभाकत्व, तालिम, सिकाई, दर्शन असल रणनिति हुन्। The historical national united efforts for the unity will be never erased from the pages of the history. Movement is moving on…DISCIPLESHIP, MENTORSHIP, COACHING, TRAININGS, VISION CASTING are the KEY. Movement to EQUIP-EMPOWER-ENGAGE. More to come…
19/05/2026
अहिलेको माहोलले यही भन्छ…
christian leadership
of Nepal
06/05/2026
अर्थपूर्ण र आशिषपूर्ण भेट
05/05/2026
“एकताको बिकल्प एकता नै हो” “There is no alternative to Unity”
05/04/2026
सम्पूर्णलाई ईष्टरको उपलक्षमा हार्दिक शुभकामना 🙏 वहा जिवित भई उठनु भएको छ तेसैले हामी पनि मृत्युबाट उठ्नेछौं ! 2026 मा हामी सबै परिस्थितिबाट उठ्न सकौं! He has risen, indeed! So, we all will…may we all rise and shine again in 2026 even more higher from where we are. God bless you all!
28/03/2026
बधाई छ भाई राम्रो काम गर्नु हाम्रो प्रार्थना र शुभकामना छ Congratulations brother. Best wishes for your successful ministerial job. Keep up good work
27/03/2026
बधाई छ बालेन सरकारलाई! हामी ईसाई समुदाय तपाई र तपाईको सरकारको सफल्ता र शुसानको कामना सहित प्रार्थना गर्दछौं ! Congratulations to the new PM and the newly elected cabinet and parliament members. The christian community of Nepal wish all the best and pray for you all.
05/03/2026
संसार युद्धमा होमिरहँदा नेपालमा शान्तिपूर्ण रूपमा सफल प्रतिनिधिसभाको राष्ट्रिय निर्वाचन सम्पन्न भएकोमा सम्माननीय प्रधानमन्त्री, मन्त्रिपरिषद्, निर्वाचन आयोग तथा देश–विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, निर्वाचनमा भाग लिनुहुने प्रतिस्पर्धी उम्मेदवारहरू र सुरक्षाकर्मीहरूलाई हार्दिक बधाई तथा धन्यवाद। नेपालको जित भएको छ। राष्ट्रिय एकता, सार्वभौमिक संघीय लोकतान्त्रिक गणतन्त्र तथा धर्मनिरपेक्ष राष्ट्रको जित भएको छ। नेपालको लागि प्रार्थना गरिदिनुहुने सम्पूर्ण अन्तर्राष्ट्रिय मित्रहरूलाई पनि धन्यवाद। यस निर्वाचन परिणामले भ्रष्ट नेताहरूको अन्त्य गरोस् र नेपालमा शान्ति, समृद्धि र सुशासन सहित द्रुत गतिमा उन्नति होस्। नेपालको जय होस्। Congratulations and thank you to the HE Hon. Prime Minister of Nepal, Cabinet ministers, Election Commission, all Nepalese and all the contestants of the the parliament, the House of Representatives for successful and peaceful election. This is the victory of national sovereignty, people’s republic federation secular nation of Nepal and the national unity.
26/10/2025
सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छः गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गरेका छन्। प्र.....
26/10/2025
तिमी के देख्दै छौ! म तेहि मात्र गर्छु जुन मेरो पिताले गरेको देख्छु। What do you see? I only do what I see my father is doing.
https://www.facebook.com/share/1MRjSCXK2j/?mibextid=wwXIfr