31/12/2024
नेपाल न्याय सेवाका नवनियुक्त रा.प. तृतीय श्रेणाीका अधिकृतहरुका लागि आयोजित आधारभूत न्यायिक प्रशिक्षण Basic Judicial Training (BaJuT-8)काे उद्धाटन सत्रका केहि झलकहरु
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from National Judicial Academy, Nepal, Government Organization, manamaiju, Kathmandu.
31/12/2024
नेपाल न्याय सेवाका नवनियुक्त रा.प. तृतीय श्रेणाीका अधिकृतहरुका लागि आयोजित आधारभूत न्यायिक प्रशिक्षण Basic Judicial Training (BaJuT-8)काे उद्धाटन सत्रका केहि झलकहरु
05/12/2024
जिल्ला अदालतका न्यायाधीशहरुका लागि विधि विज्ञान सम्बन्धी प्रशिक्षण कार्यक्रमका केही झलकहरु २०८१।०८।२०-२१
21/11/2024
जिल्ला अदालतका न्यायाधीशहरुका लागि विधि विज्ञान सम्बन्धी प्रशिक्षण कार्यक्रमका केही झलकहरु
14/11/2024
उच्च अदालतका माननीय मुख्य न्यायाधीश तथा न्यायाधीशहरुका लागि रिट क्षेत्राधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्धघाटन सत्रको केही झलकहरु २०८१।०७।२९ र ३० गते।
28/10/2024
उच्च अदालतका माननीय मुख्य न्यायाधीश तथा न्यायाधीशहरुका लागि रिट क्षेत्राधिकार सम्बन्धी प्रशिक्षण कार्यक्रमको उद्धघाटन सत्रको केही झलकहरु।
26/09/2024
स्थानीय न्यायिक समितिको न्याय सम्पादन तथा कार्यविधि सम्बन्धी प्रशिक्षण कार्यक्रम २०८१ असोज १० देखि १२ गतेसम्म, हेटौडा
23/09/2024
कानून व्यवसायीहरुका लागि आयोजित कर तथा राजश्वसम्बन्धी प्रशिक्षण कार्यक्रम २०८१ असोज ७ र ८ गते
09/09/2024
स्थानीय न्यायिक समितिको न्याय सम्पादन तथा कार्यविधि सम्बन्धी प्रशिक्षण कार्यक्रम २०८१ भदौ २४ देखि २६ गतेसम्म
09/09/2024
Photos of "Consultation on Draft UNESCO Guidelines for the use of AI Systems in Courts and Tribunals" in partnership with UNESCO Office in Kathmandu held at 2024 Sept 4.
30/08/2024
लैङ्गिक उत्तरदायी न्याय सम्बन्धी प्रशिक्षण कार्यक्रमको उद्धाटनका केहि क्षलकहरू
28/08/2024
प्रतिष्ठानमा फ्याकल्टीको रूपमा कार्यरत रहनुभएका सहन्यायाधिवक्ता श्री दीपशिखा मुनाकमीज्यूको विदाई कार्यक्रम।