14/10/2023
EDV 2025 का लागि चाहिने जानकारीहरू के के हुन् ?
1️⃣ आवेदक १२ कक्षा उत्तिर्ण हुनुपर्नेछ। यदि हाल १२ कक्षा अनउत्तिर्ण भएमा २ बर्ष भित्र उत्तिर्ण हुनसक्ने आवेदक हुनुपर्छ।
2️⃣ आवेदकको पुरा नाम, जन्म मिति, जन्म स्थान
3️⃣ आवेदक विवाहित भए जहान तथा २१ बर्ष मूनिका अविवाहित बच्चाहरूको पुरा नाम, जन्म मिति, जन्म स्थान
4️⃣ ईमेल
5️⃣ फोन नम्बर
6️⃣ हालको ठेगाना
7️⃣ २ बाई २ को सबैको फोटो । विगतको EDV मा प्रयोग भईसकेको फोटो पून: यस पालीको EDV मा प्रयोग भएमा आवेदन अयोग्य हुनेछ ।
8️⃣ वैवाहिक स्थिती

EDV FORM REGISTRATION को लागि INBOX मा MESSAGE गर्नु होला
CONTACT: WHATSAPP / VIBER 9809367611