Janak thapa

Janak thapa

Share

like this page

05/04/2026
25/03/2026

समय शान्त रहेको छ।

10/10/2025

Good morning 🌄🌄

26/08/2024

श्रीकृष्ण जन्माष्टमी तथा सुदुरपश्चिम प्रदेशमा मनाईने गौरा पर्वको अवसरमा सबैमा हार्दिक शुभकामना ।

15/08/2024

मिति २०८१भाद्र २गते चतुर्दशी का दिन लागने पुजाको लागि आज बाट बाजुरा जिल्ला को धार्मिक तथा प्राकृतिक रुपमा महत्त्वपूर्ण रहेका बाजुरा जिल्लाका दुई ठुला धार्मिकस्थल बडिमालिका माता र बुढिनन्दा माताको दर्शनका लागि देशका बिभिन्न स्थानबाट जिल्ला पुग्नु भएका सम्पुर्ण भक्तजनहरू लाई बाजुरा जिल्ला हार्दिक स्वागत गर्छु ।
देशका बिभिन्न जिल्ला बाट सरकारका तर्फबाट औपचारिक रुपमा करिब ४२०० मिटर उचाईमा रहनु भएकी बडिमालिका माताको दर्शनका लागि हिड्नु भएका सम्पुर्ण भक्तजन तथा तिर्थालुहरु को यात्रा जुन उद्देश्य हिड्नु भएको छ उहाँहरुको यात्रा सुखद , रमणीय होस। यसका साथै बडिमालिका माताले उनको मनोकांक्षा पुरा गरुन भन्दै यात्राको हार्दिक शुभकामना व्यक्त गर्छु ।
उच्च भाग तिर पुरै पैदल यात्रा गर्नु पर्ने भएकाले यात्रा को क्रममा कुनै पनि खालको स्वास्थ्य समस्या परेमा जिल्ला को स्वास्थ्य टोली , सुरक्षा निकाय प्रहरी ,सेना र समसेवक स्काउट लगायतका टोली संग समन्वय सहकार्य गरेर सफल अनि रमणिय यात्रा गर्नु होला अनुरोध गर्दछु।

मलाई विश्वास नेपाल सरकारले यो देशको एक ठुलो धार्मिकस्थल बडिमालिका माता रहनुभएको बडिमालिका पाटनको संरक्षण सम्वर्द्धन को लागि बडिमालिका बिकास समिती, बडिमालिका संरक्षित क्षेत्र, बडिमालिका राष्ट्रिय निकुञ्ज कुनै नाम बाट यो ठाँउको बिकासका लागि उचित निणर्य पनि आगामी बजेट वाट पुर्ण कार्यान्वयन हुने गरि घोषणा हुनेछ भन्ने अपेक्षा पनि यहि समयमा राखेको छु ।

बडिमालिका माता ले तपाई हामी सबैको मनोकांक्षा पुरा गरुन !
जय बडिमालिका माता !!

14/04/2023

नयाँ वर्ष बि.स.२०८० सालको उपलक्ष्यमा तपाई लगायत तपाईंको परिवारमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
जनक थापा
अध्यक्ष
नेपाल बिद्यार्थी संघ बाजुरा

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Kathmandu
0977