11/09/2024
Quotes of the day
This page provide the information about current vacancy, current affairs and latest notice about pub
11/09/2024
Quotes of the day
गुरु ब्रह्मा गुरु बिष्णु गुरुदेवो महेश्वर:।
गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरुवे नम:॥
सम्पुर्ण गुरूहरू प्रति हार्दिक नमन!
02/05/2024
NTFTTH नयाँ जडानकाे लागि 198 डायल गर्नुहाेस
कतै तपाइँको ईन्टरनेट सेवा अबरुद्ध त भएको छैन ? अरु कम्पनीको ईन्टरनेट सेवा अबरुद्ध भए पनि नेपाल टेलिकमको इन्टरनेट सेवा चल्छ अनि ,मज्जाले चल्छ , किनकी यसले पारदर्शी पुर्ण तरिकाले राज्यलाई कर तिर्छ ।त्यसैले त राज्यकै सरकारी कम्पनी नेपाल टेलिकमको ईन्टरनेट सेवा जडान गरौ ।
(NTFTTH नभएको ठाउँमा हामी चाडै विस्तार गर्नेछौं )
#नेपालटेलिकम #रास्ट्रकोसंचार
28/04/2024
Share गरेर सुरक्षित राख्नु होला , past year old questions👌👌
26/04/2024
26/04/2024
NTC 80/81 new vacancy with past questions
24/02/2024
10/02/2024
Current affairs 👌👌
06/02/2024
Notes on balance sheet ! plz share for reserve 🙏🙏
05/02/2024
महत्वपुर्ण GK कल्लेक्सन ! exam दिन जानू भन्दा अगाडि एकपटक अवस्य हेर्नु होला ! 🙏🙏
28/01/2024
नेपालले रचेका सात वटा स्थान- एउटै सूत्रबाट ।
'७८ वर्षकी खुशी र ७९ वर्षकी शान्ति मिलेर ९८ वटा पासपोर्ट बोकी १४३ औं मानव विकास सूचकांक भाग लिन जाँदा एयरपोर्टमा ११० जनाभित्र भ्रष्टाचारमा मुछिए । लगतै, ३६ औं आतंकबादमा परेर ६९ दिन भोकमरीमा परे ।'
१.७८ औं स्थान- खुसीमा
२. ७९ औं स्थान- शान्ति
३.९८ औं स्थान- पासपोर्ट
४. १४३औं स्थान- मानव विकास सूचकांक
५. ११० औं स्थान- भ्रष्टचार
६. ३६ औं स्थान- आतंकबाद
७. ६९ औं स्थान- भोकमरी
27/01/2024
Never give up / Restart