20/12/2024
Lok Sewa Ayog Preparation - लोक सेवा आयोग तयारी
लोक सेवा आयोग सम्बन्धी विभिन्न सामाग्रीहरुको लागि यस पेजलाई Like & Follow गरेर जोडिनु होला �
20/12/2024
05/12/2024
बढुवा नहुँदा पढ्न बाध्य छन् कर्मचारी 🙏❣️
-गोरखापत्र
04/12/2024
नेपालको भूगोल लगायत विविध जानकारी
---------------------------------------
cr. - TSC Resource Material
04/12/2024
नेपाल र चीन सरकार बीच ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन’ मा हस्ताक्षर भएको छ ।
✅सन 2024 डेसिम्वर ४
04/12/2024
आजको नेपाल समाचारपत्रको लोकसेवा सामग्री...पढ्नुहोस् है 🙏❣️
-वि.स.२०८१ मंसिर १७ गते
04/12/2024
यो हो, नेपालको सबैभन्दा लामो झुलुङ्गे पुल
-२०८१ असोज १० गते राष्ट्रपति रामचन्द्र पौडेलद्धारा उद्धघाटन
-पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीमाथि निर्माण भएको झोलुङ्गे पुल हो, यो।
-उक्त पुलको लम्बाई एक हजार ५७१ मिटर रहेको छ । जुन महाकाली नदीमाथि निर्माण भएको कञ्चनपुर र चाँदनी दोधारा जोड्ने झोलुङ्गे पुलभन्दा ११८ मिटर लामो छ।
04/12/2024
आजको गोरखापत्रको #लोक #सेवा सामग्री !! ❣️✔️
🔹 २०८१ मंसिर १९
04/12/2024
Big Achievement: Shilshila Acharya of Nepal is named in Top 100 Women of 2024 by BBC Media. Shilshila runs one of the largest plastic recycling network in Nepal & waste management business called Avni Ventures. 😍
एकल महिलासम्बन्धी विवरण 🙏❣️
राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार मुलुकमा ९ लाख ९७ हजार ६ सय ६२ जना अर्थात् ८% एकल महिलाका रुपमा रहेका छन्।
⁃ प्रदेशगत हिसाबमा हेर्दा:-
======================
➙गण्डकी प्रदेशमा सबैभन्दा बढी (१०.५%) एकल महिलाहरू रहेका छन्। यसैगरी :
•कोशी प्रदेशमा ९.३%,
•बागमती प्रदेशमा ८.५%,
•सुदूरपश्चिम प्रदेशमा ७.९%,
•लुम्बिनी प्रदेशमा ७.८%,
•कर्णाली प्रदेशमा ६.८%
➙र सबैभन्दा कम (५.९%) मधेश प्रदेशमा रहेका छन्।
03/12/2024
महत्वपुर्ण
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Kathmandu
