29/05/2025
अत्यन्तै दुःखद खबर!
स्वर्गिय कमरेड विमला पण्डित प्रति भावपुर्ण श्रद्धान्जली !
नेकपा एमाले स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटीका इन्चार्ज कमरेड लालबाबु पण्डित पत्नी वियोगमा पर्नुभएको छ। शोकको यस दुःखद घडीमा हुनुभएका कमरेड लालबाबु पण्डितलाई शोकलाई शक्तिमा बदल्ने शक्ति मिलोस भन्दै हार्दिक समवेदना व्यक्त गर्दछौ।
बाँके काठमाडौं सम्पर्क मन्च
12/05/2025
बाँके का जुझारू नेता कमरेड हरू
10/05/2025
भित्तेपात्रो बिमोचन कार्यक्रम 2082/1/27
08/05/2025
सबै जना लाई हार्दिक निमन्त्रणा गर्दछौ 🙏
03/05/2025
लुम्बिनी प्रदेश सम्पर्क कमिटी को सातौं पूर्ण बैठक मा बाँके
2082/1/20
07/04/2025
सदस्यता नवीकरणको लागि अनुरोध
सम्पूर्ण पार्टी सदस्यज्यूहरूमा,
नमस्कार।
यहाँहरू सबैमा हार्दिक अभिवादन व्यक्त गर्दै जानकारी गराउन चाहन्छु कि पार्टी सदस्यताको वार्षिक नवीकरण प्रक्रिया सुरु भइसकेको छ।
साथै, पार्टीको नियमअनुसार सबै सदस्यहरूले आफ्नो सदस्यता समयमै नवीकरण गर्नु आवश्यक रहेकोले, यहाँहरूलाई छिटोभन्दा छिटो पार्टी सदस्यता कार्ड नवीकरण गर्न हार्दिक अनुरोध गर्दछु।
सक्रिय र अद्यावधिक सदस्यताले पार्टीको संगठनात्मक सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउँछ। त्यसैले, सबै साथीहरूलाई यथासक्य चाँडो सदस्यता नवीकरण गरी पार्टीलाई अझ सशक्त बनाउने काममा साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं।
धन्यवाद।
अध्यक्ष
राम कृष्ण आचार्य
बाँके-काठमाडौं सम्पर्क मंञ्च
सम्पर्क:9841050452/9801311763
20/12/2024
कमरेडहरु अभिवादन!
नेकपा एमाले लुम्बिनी प्रदेश सम्पर्क कमिटी द्धारा,सम्मान तथा प्रशिक्षण कार्यक्रममा भाेलि दिउँसो १२:१५ बजे नक्साल भगवती मन्दिर नजिक,लिसरा रिसेप्सन काठमाडौं, मा सम्पर्क मंञ्चका,पदाअधिकारी,सदस्य ,सल्लाहकार,संगठित सदस्य,तथा मंञ्चमा जाेडिनु भएका सबै बाँके बासिहरुलाई अनिवार्य उपस्थितिकाे लागि हार्दिक अनुरोध गर्दछु।
-बाँके जिल्ला सम्पर्क मंञ्च अधिवेशन अध्यक्ष मण्डल र निर्वाचन कमिटीका कमरेडहरु
सम्मानित ब्यक्तिहरु
#अध्यक्ष मण्डल
१)तारा नाथ ढकाल-अध्यक्ष
२)सरस्वती शर्मा-सदस्य
३)हरि काफ्ले-सदस्य
४)राम प्रसाद देवकाेटा-सदस्य
५)शाेभा गाैतम-सदस्य
६)घननाथ याेगी-सदस्य
#निर्वाचन कमिटी
१)पुष्पलाल पाण्डे -संयाेजक
२)अनुसा ज्ञवाली-सदस्य
४)भरत लामिछाने -सदस्य
५)अनिसा रिजाल-सदस्य
६)राजन प्रसाद पाेखरेल-सदस्य
७)यशाेदा ज्ञवाली
नेकपा एमाले बाँके-काठमाडौं सम्पर्क मंञ्च
18/12/2024
शनिबार हुने सम्मान तथा प्रशिक्षण कार्यक्रममा प्रदेश सम्पर्क कमिटी र जिल्ला सम्पर्क मन्च मातहतका सम्पूर्ण कमरेडहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु।
राम देवकोटा
सचिवालय सदस्य
लुम्बिनी प्रदेश सम्पर्क कमिटी
21/11/2024
सबै जना लाई नियन्त्रणमा छ