10/03/2023
Good morning Nepal from Badal Danda, Kaski ❤️🙏
Pic. Pinky Poudel
Rasuwa
10/03/2023
Good morning Nepal from Badal Danda, Kaski ❤️🙏
Pic. Pinky Poudel
07/01/2023
अन्ततः प्रचण्डको ठाडो आदेश पछि पेट्रोलको मूल्य घटेर ९२ रुपैयाँमा झरेको छ।
आधा लिटरको।
13/12/2022
को पुग्ला फाइनल ?
10/12/2022
सेवा करारमा लिने सम्बन्धि सूचना ।।।
09/12/2022
के लाग्छ ?
मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मतगणना सम्पन्न :
- कुल १ करोड ५ लाख ६० हजार ६७ मत (सदर)
राष्ट्रिय मान्यता प्राप्त गर्न आवश्यक समानुपातिक मत प्राप्त गरेका दलहरू :
नेकपा (एमाले): २८,४५,६४१
नेपाली कांग्रेस: २७,१५,२२५
नेकपा (माओवादी केन्द्र): ११,७५,६८४
राष्ट्रिय स्वतन्त्र पार्टीः ११,३०,३४४
राष्ट्रिय प्रजातन्त्र पार्टीः ५,८८,८४९
जनता समाजवादी पार्टीः ४,२१,३१३
जनमत पार्टीः ३,९४,६५५
'थ्रेसहोल्ड' पार गर्न नसकेका दलहरू:
नेकपा (एकीकृत समाजवादी): २,९८,३९१
नागरिक उन्मुक्ति पार्टी: २,७१,७२२
लोकतान्त्रिक समाजवादी पार्टी: १,६७,३६७
नेपाल मजदुर किसान पार्टी: ७५,१६८
हाम्रो नेपाली पार्टीः ५५,७४३
मंगोल नेशनल अर्गनाइजेशनः ४९,०००
राष्ट्रिय जनमोर्चाः ४६,५०४
नेपाल संघीय समाजवादी पार्टीः ४१,८३०
नेकपा(माले): ३०,५९९
राष्ट्रिय जनमुक्ति पार्टीः २३,९३४
जनता प्रगतिशिल पार्टीः १८,०५९
नेपाल आमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टीः १७,९०२
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चः १७,८०५
बहुजन एकता पार्टीः १७,०८०
नेपाली कांग्रेस (बीपी): १२,५०१
राप्रपा नेपालः १२,३४०
नेपाली जनता दलः १०,१३७
बहुजन शक्ति पार्टीः ९,४३५
नेपालका लागि नेपाली पार्टीः ८,४२४
नेपाल कम्युनिष्ट पार्टीः ८,०१३
नेपाल लोकतान्त्रिक पार्टीः ७,७०५
नेपाल जनता पार्टीः ७,५१८
नेकपा मार्क्सवादी (पुष्पलाल): ७,४०२
मितेरी पार्टी नेपालः ७,०४३
जनजागरण पार्टीः ६,५५०
आमूल परिवर्तन मसिहा पार्टीः ६,४२९
तराई मधेश लोकतान्त्रिक पार्टी: ५,९७७
जनसमाजवादी पार्टीः ५,९२५
सामाजिक एकता पार्टी, नेकपा (समाजवादी) र नेपाल दलित पार्टीः ५,८३९
पिछडावर्ग निषाद दलित जनजाति पार्टीः ५,१०५
विवेकशील साझा पार्टीः ४,०४९
एकीकृत शक्ति नेपालः ३,७९१
नेकपा माओवादी समाजवादीः ३,७०२
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट): ३,४०६
राष्ट्रिय मुक्ति आन्दोलन: ३,३५४
मौलिक जरोकिलो पार्टीः ३,२५६
नेपाल समावेशी पार्टीः २,९६३
नेकपा परिवर्तनः २,२२०
राष्ट्रिय नागरिक पार्टीः २,१५०
नेश्नलिष्ट पिपल्स पार्टीः २,०१८
समानुपातिक तर्फको मतगणना १ करोड कटेको छ । शीर्ष पार्टीको मत 👇
एमाले: २६,९७,६६४
नेपाली काँग्रेस: २५,५५,१५९
माओवादी केन्द्र/नेपाल समाजवादी पार्टी: ११,४१,२७३
राष्ट्रिय स्वतन्त्र पार्टी: १०,९७,७८९
राष्ट्रिय प्रजातन्त्र पार्टी: ५,७०,३०४
जनता समाजवादी पार्टी, नेपाल: ३,९३,५९९
जनमत पार्टी: ३,५४,३८५
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी):२,८२,१८९
27/11/2022
प्रदेशअनुसार पछिल्लाे परिणाम
https://election.shilapatra.com/
27/11/2022
ल है नेपाली लाई अवसर 😀
27/11/2022
Annapurna Base Camp A.B.C. 4130 Mtrs