゚viralシalシ
The Historical SINJA Valley
The Historical SINJA Valley
Capital of Khash Malla kindom of ancient Nepal was called Sinjapuri, Yatche, Gunge, Himawatkhanda etc.
The summer capital was Sinja valley and winter capital was Dullu.
देउडा सँस्कृति उत्तरी हिमालय क्षेत्रका भारत, नेपाल र तिब्बतमा अहिले पनि जिवित छ । दशैं र दिपावली पनि हिमालय र पहाडी क्षेत्रको साँझा चाड हाे । सम्पूर्ण हिमालय क्षेत्र र याे सँस्कृति फैलिएका क्षेत्रका सबैलाई हार्दिक हार्दिक शुभकामना !
05/06/2022
https://ekantipur.com/news/2022/06/05/165439099574369002.html
खुल्यो खस भाषाको वर्ण पहिचान खस भाषाको वर्ण पहिचान गरिएको छ । भाषा आयोगको पहलमा भाषाशास्त्रीसहितको टोलीले वर्ण पहिचान गरेको हो । खसलाई नेपा.....
खस भाषाका वर्णहरुकाे सत्यापन कार्यक्रममा बाेल्नुहुदै
सिँजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धिताल ।
सिँजा गाउँपालिकामा भाषा आयाेगद्वारा गरिएको खस भाषाका वर्णहरुकाे सत्यापन कार्यक्रममा भाषा तथा लाेकसाहित्यविद् प्रा. डा. जिवेन्द्रदेव गिरी आफ्नो धारणा राख्नुहुदै
खस भाषाकाे वर्ण सत्यापन कार्यक्रममा भाषा वैज्ञानिक
प्रा. डा. माधवप्रसाद पाेखरेलकाे सिँजा क्षेत्रकाे भ्रमण बारेकाे धारणा
समय मिलाएर सुन्नुहाेला ।
खस भाषाका वर्णहरुकाे सत्यापन कार्यक्रममा सिँजा गाउँपालिकामा भाषा आयाेगका सदस्य उषा हमालकाे स्वागत मन्तव्य र भाषा आयाेगकाअध्यक्ष डा. लवदेव अवस्थीकाे विशेष मन्तव्य
28/05/2022
🇳🇵सिँजाली खस भाषाकालागि एक ऐतिहासिक दिन🇳🇵
विगत तीन बर्ष अघिदेखि सिँजाली भाषिका(खस भाषा) का वर्णहरुकाे पहिचान र त्यसकाे आधिकारिक संकेतहरुका विषयमा भाषा आयाेगमा कार्यक्रम राखेकाे र कलम चलाएकाे सुनुवाइ भएकाे छ । सिँजा गाउँपालिकामा भाषा आयाेगका अध्यक्ष डा. लवदेव अवस्थी, भाषाविद् डा. माधवप्रसाद पाेखरेल, लाेकसाहित्य तथा भाषाशास्त्री डा. जीवेन्द्रदेव गिरी, भाषा आयाेगका सदस्य उषा हमाल, भाषा आयाेगका सचिव जयराम अधिकारी, गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल, उपाध्यक्ष सितली राेकाया लगायतका विशिष्ट व्यक्तिहरुकाे उपस्थितिमा खसभाषाका वर्णहरुकाे सत्यापन गरिएको छ ।
Click here to claim your Sponsored Listing.
Location
Contact the business
Telephone
Website
Address
Sinja, Jumla
Kathmandu
