सरकारले यसरि लापरबाही तरिकाले पेट्रोलियम पदार्थहरुको मुल्य बढाउन भयन, बढेको मूल्य र अत्यधिक करको रकम फिर्ता लिनु पर्यो ।
Hari Raj Joshi
अध्यक्ष - रास्ट्रिय क्रान्तिकारी सङ ,नेपाल Central Secretariat member of HISTAN,Nepal.
खाना पकाउने ग्यास लुकाउने हरु लाई कडा कार्बाहि गर्न पर्यो सरकारले ।
खाना पकाउने ग्यास उपभोक्ताहरुले आबश्यक परेर किन्न खोज्दा बजार मा सहजै /बिना झन्झट पाउनु पर्यो , सरोकार वाला हरु को को हुनुहुन्छ?
सबै जनताहरुको सम्मान हुनु पर्यो र सामाजिक संजालहरुमा बिचार व्यक्त गर्दा स्वच्छ बिचार व्यक्त गर्ने प्रयास गर्नु पर्छ ।
Want your business to be the top-listed Government Service in Kathmandu?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
Opening Hours
| 09:00 - 17:00 |
