08/12/2017
MC : Nilam Maharjan/Rama Maharjan
Responsible Hands is a non-profit social organization established especially in a motive of developing the village named Boshigaun,10-Chandragiri (NEPAL)
08/12/2017
MC : Nilam Maharjan/Rama Maharjan
02/12/2017
विविध साँगितिक कार्यक्रम २०७४
Performing Artist :
GYANMALA Folk Instrumental Band
Anuprastha Band
Sanjay Shrestha
Dhiraj Rai
MC :
Nilam Maharjan
Rama Maharjan
02/12/2017
बिद्यार्थी / बाजागाजाका गुरुहरु/ कलाकार / खेलाडी सम्मान कार्यक्रम २०७४
02/12/2017
यस Responsible Hands ले आगामी कार्यक्रम SLC तथा +2 मा उच्च अंक ल्याउनु भएका छात्र र छात्रा एक एक बिद्यार्थीलाई सम्मान कार्यक्रम राखेको हुँदा संबंधित आ आफ्नो अंक उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछौ ।
सम्पर्क :- Responsible Hands
9843500348/ 9848130166
18/11/2017
१४औ राष्ट्रिय ज्यापू दिवस समारोह Cycle Rally N.S. 1138
Responsible Hands बाट स्वागत कार्यक्रम
05/09/2017
यस Responsible Hands ले आफ्नो सदस्य परिचयपत्र वितरण कार्य सुरु गरिएको छ । Responsible Hands संग आवद्ध भएर विभिन्न सामाजिक साँस्कृतिक तथा बिकास निर्माणकार्यमा हामी संगै सहकार्य गर्न इच्छुक महानुभाबहरुले Responsible Hands को परिचयपत्र लिन निम्न नम्बरमा सम्पर्क गर्नु होला ।
98043843030 - Laxman
9801010629 - Bk
सदस्य परिचयपत्र लिन चाहिने कागजात :-
१. पासपोर्ट / अटो साइज फोटो १/१ प्रती
२. नागरिकता फोटोकपी
३. दर्ता शुल्क रु. ५०/-
05/09/2017
यस Responsible Hands ले आफ्नो सदस्य परिचयपत्र वितरण कार्य सुरु गरिएको छ । Responsible Hands संग आवद्ध भएर विभिन्न सामाजिक, साँस्कृतिक तथा बिकास निर्माणकार्यमा हामी संगै सहकार्य गर्न इच्छुक महानुभाबहरुले Responsible Hands को परिचयपत्र लिन निम्न नम्बरमा सम्पर्क गर्नु होला ।
98043843030 - Laxman
9801010629 - Bk
सदस्य परिचयपत्र लिन चाहिने कागजात :-
१. पासपोर्ट / अटो साइज फोटो १/१ प्रती
२. नागरिकता फोटोकपी
३. दर्ता शुल्क रु. ५०/-
17/08/2017
बोसिगाँउ पोखरी परिसरमा बत्ती जडान तयारी गर्दै
RESPONSiBLE HANDS सदस्य Laxman Maharjan
17/08/2017
बोसिगाँउ पोखरी परिसरमा बत्ती जडान
RESPONSiBLE HANDS