नयाँ सरकार लाई शुभकामना !
जेल तोड्ने लाई के कार्वाहि होला ?
नेपाली कम्यूनिष्ट पार्टी एशिया
नेकपा(माओवादी केन्द्र) एशिया प्रदेश संगठन समिती को आधिकारीक फेसबुक पेज ।
नेकपा(माओवादी केन्द्र) एशिया प्रदेश संगठन समिती को आधिकारीक फेसबुक पेज ।
सम्पूर्ण प्रवासमा रहनुभएका परिवर्तनकारी क्रान्तिकारीकमरेडहरुलाइ स्वागत छ ।
16/03/2026
माओवादी र माओवादी आन्दोलन लाइ देखि नसहने, मरुन्जेल गालि गर्ने, अति रुष्ट रुपमा प्रस्तुत हुने बेलैमा जापान तथा राप्रपा छोडेकी jwala sangroula ज्वाला नामकि टिका संग्रौला बहिनी तिमीलाइ धेरै धेरै बधाइ छ । तिमीले माओवादीलाइ गालि गरेको पुरस्कार पाएकी छौ ।
तर तिमी जुन कोटा बाट पुरस्कृत भएकी छौ नि त्यो समानुपातिक कोटाको बारेमा २, ४ सब्द तिमीले लेखेको हेर्ने मन छ ।
हो यस्तै यिनी जस्तै माओवादी र यो आन्दोलनलाइ गालि गरेरै कोटामा परेकाले अब बुझ्लान कि नाइ समानुपातिक ब्यबस्थाको मुद्धा उठाउदा सयौ तिमीहरु जस्ता महिला, युवा बिधार्थी को ज्यान गएको थियो । तिमीहरु त्यो दमनमा परि सयौ महिला बलत्कृत हुनु परेको थियो । आज त्यहि ब्यबस्थामा तपाइहरु सांसद भएर सिंहदरबार छिर्दै हुनुहुन्छ । अब अझै बढी छुट छ तपाइहरुलाइ गालि गर्ने कि यो ब्यबस्थाको बारेमा बुझ्ने र आफुलाइ समिक्षा गर्ने भन्ने । तपाइहरु सबैलाइ शुभकामना ।
17/02/2026
कमरेड अभिवादन
आफ्नो इच्छाएको फोटो राखेर आफै फ्रेम यहाँ क्लीक गरेर बनाउनु हुन सक्नुहुनेछ ।
https://twb.nz/voteforstar
चुनाब प्रचार तिव्र गरौ । सम्भब हुने कमरेडहरु भुगोलमानै खटौ ।
धन्यवाद
16/02/2026
गोरखा २
16/02/2026
तारा आयो है हजुर
08/02/2026
कमरेडहरु हामी प्रचारमा कमजोर भएकै हौ त???
क. प्रचण्ड / Comrade Prachanda
08/02/2026
With Bhawani Pant – I just got recognized as one of their top fans! 🎉
I got over 6,000 reactions on my posts last week! Thanks everyone for your support! 🎉
I got over 500 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉
आज माघ १४ गते, बुधवार नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड सहभागी हुने कार्यक्रम
१. विप्लव नेतृत्वको पार्टीबाट विद्रोह गरी केन्द्रीय सदस्यहरूसहित नेपाली कम्युनिष्ट पार्टीमा समायोजन कार्यक्रम
समयः बिहान १०:०० बजे
स्थानः पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडा
24/01/2026
विभिन्न पार्टी परित्याग गर्दै ५२ युवा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश
निर्वाचन स्वच्छ र निष्पक्ष भए हाम्रो पार्टी निर्वाचनमा पहिलो बन्छ
काठमाडौं। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै काभ्रेपलाञ्चोकसहित विभिन्न जिल्लाका ५२ जना युवा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
प्रतिनिधि सभा निर्वाचन २०८२ मा काभ्रेपलाञ्चोक क्षेत्र नं.१ का प्रतिनिधि सभा उम्मेदवार सूर्य मान तामाङ ‘दोङ’को पहलमा उनीहरू आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टीमा प्रवेश गरेका हुन्। कपार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खादा र माला लगाएर नवप्रवेशी युवाहरूलाई स्वागत गर्नुभयो।
पार्टी प्रवेश गर्ने क्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका बागमती प्रदेश कमिटी सदस्यले आफूहरू वैचारिक स्पष्टतासहित राजनीतिमा सक्रिय रहेको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत अन्य दलबाट प्रस्ताव आए पनि नेपाली कम्युनिष्ट पार्टी र यसको नेतृत्वप्रति प्रतिबद्ध भई गोलबद्ध भएको बताउनुभयो।
नवप्रवेशीहरूलाई स्वागत गर्दै पार्टी संयोजक प्रचण्डले देश वर्तमान संकटबाट मुक्त गराउन नेपाली कम्युनिष्ट पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले पछिल्लो समय क्रान्तिकारी कम्युनिष्टसहित एमालेलगायत विभिन्न वामपन्थी दलबाट नेकपामा प्रवेश गर्ने क्रम तीव्र रूपमा बढेको बताउनुभयो।
चुनावका क्रममा हुने आर्थिक तथा अन्य प्रकारका चलखेल रोक्न सकिए आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी पहिलो शक्ति बन्ने सम्भावना प्रबल रहेको उहाँको भनाइ थियो।
“निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन सकियो भने आगामी निर्वाचनमा पहिलो पार्टी नेपाली कम्युनिष्ट पार्टी बन्न सक्छ,” प्रचण्डले भन्नुभयो, “कमरेडहरू, अगाडि बढौँ। यो पार्टीलाई बलियो बनाएर मात्र राष्ट्र र जनताको हित सुनिश्चित गर्न सकिन्छ। जनवादी क्रान्तिपछि अब समाजवादी क्रान्तिका लागि हामी सबै एकजुट भएर अघि बढ्नुपर्छ।”
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Kathmandu
