We Make A Perfect Human Beings

We Make A Perfect Human Beings

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from We Make A Perfect Human Beings, Library, colony kathmansu, Kathmandu.

08/05/2022
19/01/2022

Parents are not for emergencies.
Children are not for retirement.
Self sufficiency is the way to go.

02/01/2022

जन आस्थाको एउटा सत्य अनुभव !!
--------------------------------------------
-घटना २०५९/६० तिरको
-स्थान बिर्तामोड टेलिकम अफिस छेउ
-एकजना ब्यापारी मित्र राजिब श्रेष्ठ एउटा घरमा बस्नु हुन्थ्यो।
-पुजाकोठामा दैनिक पुजाआजा गर्दा मन्दिर तल अचानक गणेश भगवानको आकृति देखियो। पुरै बिर्तामोड भरि हल्ला भयो ।त्यसपछि बिहान देखि बेलुकी सम्म दर्शन गरेर पैसा चढाउनेको भिड हुन थाल्यो।एक जना मारवाडी ब्यापारीले घर खरिद गरेर मन्दिर स्थापना गर्ने जिम्मेवारी लिए।
- अर्को तिर मेरो मित्रको बिल्लिवाठ भयो ।घरमा न खान पाउनु न सुत्न पाउनु।
- करिब १ महिना पछि अत्ति भएर सच्चाइ जान्न एउटा समूह घर भित्र पस्यो ।गणेश आकृतिमा दूध चढाउदा चढाउदा फुल्न थालेछ।भित्ताको रङ र पलस्टर फुलेर भित्रबाट कालो झुस देखिन थालेको रहेछ।बिस्तारै झुस तान्दा थाहा भयो लामो कपालको गुजुल्टो रहेछ।
-भित्ता प्लस्टर गर्दा केशको गुजुल्टो भित्र रहन गएछ।त्यहि माथि रङरोगन भयो ।अनि हरेक दिनको पुजामा प्रयोग भएको रातो रङ र केसरि छर्किदै जादा कपालको गुजुल्टो माथि गणेश को आकृति देखिन थालेको रहेछ।त्यसपछि सबैलाई लज्जा बोध भएर भिड बन्द भयो ।
त्यसैले सत्य नबुझी दूध चढाउन कुद्नु हुदैन😁😁😁!!

28/12/2019

Respect is like an investment. Whatever you give it to other, it will return with profit.
#:) Peace 🙏

21/12/2019

How do you feel about what he did?
Credit for quotes used in moral: JRR Tolkien

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Colony Kathmansu
Kathmandu
44600