10/12/2025
सङ्घीय निजामती सेवा शाखा अधिकृत वा सो सरह राज पत्राङक्ि त तृतीय श्रेणीको बिज्ञापन २०८२
फारम भर्ने अन्तिम मिति २०८२/९/१५ गते र दोब्बर दस्तुर तिरी २०८२/९/२२ गतेसम्म ।
थप जानकारीका लागि
https://psc.gov.np/uploads/scroll_update/202512100346196938ed0b9afbe.pdf
01/12/2025
३४ औँ अधिवक्ता तहको परीक्षा फारम खुलेको सम्बन्धी सूचना ℹ️
अधिवक्ताको प्रमाणपत्र लिई कानुन व्यवसायी बन्न ईच्छुक तथा याेग्यता पुगेकाका व्यक्तिको लागि
****
फारम भर्ने मिति : २०८२।८।१६ देखि २०८२।९।७, दोब्बर दस्तुर : २०८२।९।१४ सम्म
परीक्षा मिति : २०८२ साल पुष २५ र २६ गत
थप जानकारी https://nepalbarcouncil.org.np/en/home-page/ मा हेर्न सकिन्छ।
27/11/2025
जानकारीका लागिः
प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश, पोखराले गण्डकी प्रदेशका स्थानीय सेवाका सहायक पाँचौं तहका प्राविधिक तथा अप्राविधिक पद संख्या १८६ पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको छ ।
दरखास्त दिने अन्तिम मिति २०८२-०९-०१
दोब्बर दस्तुर मिति २०८२-०९-०८
विस्तृतमाः
ppsc.gandaki.gov.np
26/11/2025
लोक सेवा आयोगबाट सन्चालित नागरिक लागनी कोषको वि.नं. १२, १४ र १५/०८१-८२ (आ.प्र. र खुला तथा समावेशी), पाँचौं तहका विभिन्न सेवा र पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ । नतिजाका लागिhttps://psc.gov.np/assets/uploads/files/%E0%A4%A8%E0%A4%BE%E0%A4%97%E0%A4%B0%E0%A4%BF%E0%A4%95_%E0%A4%B2%E0%A4%97%E0%A4%BE%E0%A4%A8%E0%A5%80_%E0%A4%95%E0%A5%8B%E0%A4%B73.pdf मा हेर्नुहोला ।
psc.gov.np
02/03/2018
प्रश्न: ४५ किलोमिटर प्रति घण्टा दौडिरहेको १३० मिटर लामो रेलले कुनै एउटा पुल पार गर्न ३० सेकेन्ड लगाऊछ भने उक्त पुलको लम्बाई कति होला ? The length of the bridge, which a train 130 metres long and travelling at 45 km/hr can cross in 30 seconds, is:
A.200 m
B.225 m
C.245 m
D.250 m
theeeeefgdfans # # # # # # this lineeeeeeee.............
09/02/2018
79. नेपालमा कुल जनसङ्ख्याको १.९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति रहेका छन् । अपाङ्गता भएका व्यक्तिमध्ये सबैभन्दा बढी शारीरिक अपाङ्गता भएका कति प्रतिशत रहेका छन् ?
Ans: ३६.३ प्रतिशत
09/02/2018
78. चौधौं योजना(२०७३-७६) अनुसार परिवार नियोजनको साधन
प्रयोग दर कति प्रतिशत रहेको छ ?
Ans: ४९.७ प्रतिशत
09/02/2018
77. चौधौं योजना(२०७३-७६) अनुसार योजनाको अन्त्यमा १५ देखि २४ वर्ष उमेर समुहको साक्षरता दर कति प्रतिशत पुगेको हुनेछ ?
Ans ९२ प्रतिशत
09/02/2018
राजनीतिशास्त्रका विद्यार्थीलाई उपयोगी जानकारी:
भारतले पहिलोपल्ट नेपालीलाई सुुपुर्दगी गरेको छ । करिब १६ वर्षअघि भएको एक हत्याकाण्डमा संलग्न आतिनी भन्ने मुखिया गुरुङलाई भारतले पक्राउ गरेर नेपाललाई बुझाएको छ ।
स्रोत :
भारतले पहिलो पटक नेपाललाई सुपुर्दगी गर्यो अपराधी
२६ माघ, काठमाडौं । करिव १६ वर्षअघि भएको एक हत्याकाण्डमा संलग्न आतिनी भन्ने मुखिया गुरुङलाई भारतले पक्राउ गरेर ने.....
08/02/2018
75. चौधौं योजना(२०७३-७६) अनुसार झन्डै कति जनसङ्ख्याले दैनिक निर्धारित क्यालोरीको न्यूनतम मात्रा उपभोग गर्नबाट वञ्चित
रहेको अवस्थामा छन् ? Ans: ४१ प्रतिशत
08/02/2018
74. चौधौं योजना(२०७३-७६) अनुसार कर्णाली अञ्चललगायत दुर्गम क्षेत्रका कति जिल्लाहरू अझै पनि खाद्य असुरक्षामा रहेका छन् ? Ans. २६ जिल्ला
08/02/2018
73. चौधौं योजना(२०७३-७६) अनुसार योजनाको अन्त्यमा कृषि क्षेत्रमा नेपाल भर कति जोन र सुपरजोनको विकास भएको हुने लक्ष्य लिईएको छ ?
Ans ३०० जोन र १० ओटा सुपरजोनको