Shiv yadav
सेवा नै धर्म हो ।���
11/03/2026
प्रतिनिधि सभा सदस्य निर्वाचन, सिरहा क्षेत्र नं. २ अन्तर्गत चुनावी अभियानका क्रममा भएको सम्पूर्ण खर्चको विवरण आज सम्बन्धित निर्वाचन कार्यालयमा विधिवत रूपमा बुझाइएको जानकारी गराउँदछु।
लोकतान्त्रिक प्रक्रियालाई पारदर्शी, जिम्मेवार र कानुनसम्मत बनाउने हाम्रो प्रतिबद्धता अनुसार निर्वाचन खर्च विवरण समयमै बुझाइएको हो।
11/03/2026
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिवशंकर यादवलाई अमूल्य मत लगानी गरी निर्वाचित गराउनुहुने सिराहा क्षेत्र नं २ का सम्पूर्ण मतदाताहरुलाई हार्दिक धन्यवाद !
रवि लामिछाने
सभापति
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
