WOW"Women Of Wisdom"-nepal

WOW"Women Of Wisdom"-nepal

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from WOW"Women Of Wisdom"-nepal, Social service, Kathmandu.

27/06/2019


Stay alert
बनेपामा युवतीमाथि सिरिन्ज आक्रमण

काभ्रे । बनेपाको ब्यस्त बजारमा हिडिरहेकी ३४ बर्षीया युवतीलाई हातमा सिरिन्ज हानेर अर्की युवती फरार भएकी छिन् । मंगलबार राति सवा ८ बजे घर फर्कँदै गर्दा बाटोमा उनलाई अपरिचित युवतीले धक्का दिदै हातमा सिरिन्ज हानेर फरार भएकी हुन् ।

राजधानीमा सिरिन्ज आतंक फैलिएसँगै राजधानीसँगै जोडिएकोे बनेपा नगरपालिका– ८ करुणा मार्गमा ठमेल घर भई बनेपामा २०७२ साल देखि बस्दै आएकी युवतीलाई सिरिन्ज प्रहार गरिएको हो । ‘दिदीको घर डेराबाट केहि पर छ, राति सवा ८ बजे दिदीको घरबाट १३ बर्षिया छोरी र म फर्कर्दै थियौं’–उनले भनिन–‘बाटोमा विपरित दिशाबाट आउँदै गरेकी एक युवती ठोक्किन आईन् र हातमा हात जुधाएर अघि बढिन् ।’ ‘उसँग ठोक्किए लगत्तै हातमा चसक्क भयो, म चिच्याएँ, छोरीले के भयो भन्न नपाउँदै फर्केर हेर्दा ती अधबैशे उमेरकी युवती फटाफट आफ्नो बाटो लागिन्’–उनले थपिन्–‘म कोठामा गएँ खाना खाएर सुतें तर हात दुखेर सुत्न सकिन । छोरी र म एउटा कोठामा सुत्ने भएकाले उनलाई भनें तर उनी निद्रामा भएकाले वास्ता गरिनन् ।’

‘विहान उठ्दा समेत हात दुख्न छाडेन’–ती युवतीले भनिन्–‘हात मर्काउँदै एक्सरसाईज गर्दा त झन सुन्निए आयो । तत्कालै नाला दोबाटोमा रहेको मेडिकलमा गएँ । मेडिकलमा किराले टोकेर सुन्निको होकी भनेर जिज्ञासा राख्दा मेडिकलवालाले किराले टोकेको प्वाल नभई सियो घोपेको जस्तो देखियो भनेपछि म आत्तिएँ ।

तत्कालै उहाँले नै टेकु जानु भन्नु भयो ।’ ‘टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आधा दर्जन डाक्टरहरुले सिविसि, आरएफटी, एलएफटी, एचविएसएजी, एचसिभी, एचआईभी एड्स लगायतका जाँच गर्नु भयो र तत्कालै एचआईभी एड्स विरुद्धको औषधी खान दिनु भयो’–युवतीले भनिन–‘प्रहरीले पनि अनुसन्धान शुरु गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा मोतीराम तिमल्सिनाले लेखेका छन् ।

25/06/2019


20/06/2019

Stay alert
Especially girls 😔

20/06/2019

Four girls come under syringe attack in Dallu area

KATHMANDU: Four girls have been attacked with a syringe in Dallu area in the Kathmandu Valley in the last one and a half months.
Dr Anup Bastola of Shukraraj Tropical and Infectious Disease Hospital, Teku confirmed that four girls have reported to the hospital complaining of syringe attack in the last one and a half months. They had a small hole on their waste and complained of severe pain, said Dr Bastola.
According to victims they were attacked by boys on moving motorbikes at night.
Doctors have suspected that the girls must have been attacked by a syringe of HIV and Hepatitis B and C. The victims are aged between 20 to 30. Their health condition is normal and that the test results will come within three months.

03/06/2019

युवा सहयात्रामा शसक्तिकरण
राष्ट्रको सामाजिक-आर्थिक रुपान्तरण
(राष्ट्रका लागि युवा/youth for nation )
भन्ने नाराका साथ बिश्व बाताबरण दिबशका साथै visit Nepal 2020 लाई मध्येनजर गर्दै एहि आउदो jun- 5 ( २०७६/0२/२२) गते बुधबार का दिन स्वयं प्रधानमन्त्री को उपस्थितिमा पशुपति सरसफाइ तथा भाबी योजनाका बारेमा press confess राखिएको हुदा सम्पुर्ण युवा साथी हरुलाई राष्ट्रका लागि महिनाको एक दिन भन्ने भावनाका साथ उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ 😊।
#मिती_२०७६_०२_२२
#स्थान_पशुपति
िहान_60_30_बजे
#धन्यबाद

27/05/2019

अव निर्मला हत्या काण्डको कुरै नउठाउनु होला, उनका आमा बाले १८ लाख बुझेर चुप लागे । तर १८ लाख नै मुल्य कसरी तोकेछन् ? केजीको ५० हजार गरे कि ? जन्माउने हरु चुप लागे तपाई हामीलाइ के सक सक ? बिना काम प्रहरी निलम्वनमा परे । एकजनाको ज्यान नै गयो । पैसाकै लागि थियो यत्रो नौटंकी ?
आदर्निय नेता ज्यु हरु
निर्मला को हत्यरा लुकाउन त निर्मला को बुवा आमा लाई १८ लाख दियौ
के तिम्री छोरी पनि १८ लाख मा बेच्न सक्छौ ?
#नियम_कानुन_दैव_जानुन

23/05/2019

AniSa Sapkota from Sushma Godawari College, Itahari is suffering form Encephalitis, Meningitis & tuberculosis of brain at the same time. Her family is not financially strong and for her treatment it requires more than $20000. She has been admitted to Patan hospital since 17 days. She has completed BSC.CSIT & was working hard to support her family. I am humbly requesting you all for your financial support to enable her to receive treatment. Please save her life by contributing.

Photos from WOW"Women Of Wisdom"-nepal's post 19/05/2019

VIA Inbox
मेरो श्री मान बिपिन काफ्ले एक्कासी हराउनु भएको आज ६ दिन पछी बल्ल एउटा प्रमाण फेला परेको छ । सिसी क्यामेरा को फुटेज मार्फत वहाँ कलन्की बाट नाग्ढुङा तिर स्कुटर मा एक्लै हिन्दै गरेको भिडियो देख्न पायौ । ।अस्ती हामी ले गलत सुचना पाएका रहेछौ । ।जुन भिडियो हामी ले हेर्यौ त्यो भिडियो शेयर गर्न मिल्दैन रे सरकारी नियम अनुसार । ।त्यै भएर थान्कोट लगायत तेता तिर को लोकेसन मा हुनु हुने लगायत सम्पुर्ण सङ मेरो बिन्ती छ के कसरी वहाँ लाई फेला पार्न सकिन्छ । ।कती तरिका वा उपाय हरु हुन्छ्न होला जुन हामी लाई थाहा छैन । । जान्ने बुझ्ने हरु सबै जनाले हामी लाई आफ्नै घर को सदस्य चेली,आमा बाबा सम्झेर जाने जती बुजे जती सबै उपाय्
अप्नाएर हामी लाई सहयोग गरी दिनुहोस👏 । ।
हेर्दा हेर्दै मेरो हजुर मेरो मुटु ❤मेरो जिन्दगी बेपता हुनु भको ६ दिन हुँदा लाचार भर सास मात्र चलेको छ मेरो 😥😥। ।म के गरु कहाँ जाउ 😌? कती लेखु के लेखु मेरो हाल मेरो पिडा म यहाँ लेखेर सग्दिन । बस यही भन्छु सबैले सहयोग गरी नै राख्नु भछ अझै गरिदिनुहोस म मेरो मुटु लाई भेट्न पाउ । ।
वहाँ ले जिन्स पेन्ट लाउनु भछ्
यो तस्बिर मा भएको भेस्ट लाउनु भाछ खैरो कलर को घडी लाउनु भाछ । ।स्कुटर । । ।ओरेन्ज कलर को छ नम्बर । । । ।हो । आज आसु सहित यस्ता पोस्ट गर्ने मेरो हात ले वहाँ भेटिएको खुशी सबै सङ बाड्न चाहन्छु बिन्ती मलाई सहयोग गर्नुहोस 👏👏😥😥😥।

Photos from WOW"Women Of Wisdom"-nepal's post 19/05/2019

Please share and boost ..
काठमाडौबाट इटहरीका एकजना युवक एक हप्तादेखि वेपत्ता भएका छन् । ३० बर्षीय विपिन देब काफ्ले गत आइतबारदेखि वेपत्ता भएको भन्दै उनकी श्रीमतीले श्रीमान् खोजिदन आग्रह गरिकी छिन् ।

बा ९१ प २५५० नम्बरको स्कुटर सहित उनि कार्यरत अग्नी ग्रुपको अफिस जान भनि घरबाट हिडेका काफ्ले अहिलेसम्म घर नफर्किएको परिवारले बताएका छन् ।

परिवारजनले काफ्लेको खोजी गरिदिन सबैमाझ आग्रह समेत गरेका छन् । फोटोमा देखिएको व्यक्ति कतै देखिए वा फेला परे ९८६०२३२४९४ मा सम्पर्क गरिदिन परिवारजनले आग्रह गरेका छन् ।

यता प्रहरीले पनि विपिनको खोजतलास गरिरहेको जनाएको छ ।

18/05/2019

Aaja huda hudai 4 days vayesakyo kahi kunai thau bata still kahi khbr ayeko xaina hajurharu sabailai mero request 6 bato ma hideko bela yo number plate ko scoter yaad gardinu hola its serious post its too much k vayeko x kata kasari kun trap ma hunx hola sabaile seriously yaad gardinu hola......... What is this I'm still shocked and its too much kaha hunx tapai mero hajur sake saama xito aunu hola yaha hamro k halat vako hola missing you so much hubby plz everyone help me to find him.
Via: Nikky smily

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Kathmandu