Study Hub

Study Hub

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Study Hub, Kathmandu.

Photos from Study Hub's post 13/05/2025

ललितपुर महानगरपालिकाको प्राङ्गणमा रहेको झनाख्य: मेट्रो पार्कमा निर्माण गरिएको वाङ्‌मय शताब्दी पुरुष सत्यमोहन जोशीको शालिक । जोशीको १०६औँ जन्मजयन्तीको अवसरमा ललितपुर महानगरपालिकाले निर्माण गरिएको शालिक अनावरण गरिएको हो ।

तस्वीरः नेपाल फोटो लाइब्रेरी

25/08/2024

टुप्पी बाँधेर पढाई : BBS 3rd year को exam तयारी गर्दै एक झापाली युवा!😜

25/08/2024
25/08/2024

अब त केही होला जस्तो छ;🥹

18/08/2024

सिन्धुलीको एउटा स्कुलमा सबै विद्यार्थीहरुले राखी बानेर एक अर्कालाई दाजु बहिनी बनाएर रक्षा बन्धन मनाएका छन्। 😮

Pic. Susma Thapa

18/08/2024

गज्जबको संयोग :-
बाबुछोरा दुबै जना प्रशासकीय अधिकृत 😊
बुवा तुलसीप्रसाद उपाध्याय दैलेखको ठाँटीकाँध गाउँपालिका र छोरा उदय राज उपाध्याय दैलेखको महाबु गाउँपालिकामा कार्यरत हुनुहुन्छ।

09/08/2024

विश्व आदिवासी दिवशको शुभकामना ।

09/08/2024

प्रगतिको बाधक तपाईको थुतुनो पनि हुन सक्छ।

08/08/2024

कोशी प्रदेशमा भोलि सार्वजनिक बिदा।

06/08/2024

😅

Photos from Study Hub's post 06/08/2024

Shrawan Effect seen in Tiger also.🐅
Tiger being Vegetarian, eating Pumpkin 😯

Photos from Study Hub's post 06/08/2024

महत्वपूर्ण समसामयिक।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00