Nepal Solution Pvt. Ltd.

Nepal Solution Pvt. Ltd.

Share

BETTER SOLUTIONS. The more detail you can give us, the more we can refine our solutions to your requ GET TO KNOW US
Your Problems Our Solution

The more detail you can give us, the more we can refine our solutions to your requirements.

10/04/2022

Vacancy Announcement
Chandragiri Shikshyalaya is seeking application from young qualified, hardworking and self motivated individuals for the following posts to join our dynamic team.
1 . Pre- primary grade teacher
- minimum intermediate degree or above
-Good communication skill in English

2. Helper
- Basic education

Interested candidates are requested to send their resume along with cover letter at [email protected] or can directly come and drop at school during school time.

Only short listed candidates will be notified for the interview. Preference will be given to experienced, Montessori teacher training and Early Childhood Care and Education(ECCE)trained candidate and fresher can also apply.

Address: Thakuri Gaun, Purano Naikap
Chandragiri municipality-13

Phone number:015917522
015917523

chandragirishikshyalaya.com

20/04/2021

Job Description:
1. Must have a knowledge of VAT/Tax.
2. Should have good communication skills in Nepali/English and Hindi
3. Experience of using Excel Sheet.
4. Should have a Valid Driving License : Preference 2 wheeler

17/12/2019

Business related proposal

27/08/2019

Audit related work

13/10/2017

Due to our conference we will select the winner the day after tomorrow.

Photos 08/09/2017

Congratulation to Mrs. RuPa Nepal Niraula for receiving gift hamper from Janata Blankets and Bed Sheets, Basantapur : Gift hamper equivalent to NRS 5000/- (https://www.facebook.com/JANATABEDSHEETS/)

Photos 28/08/2017

आज वैशाखको पहिलो शुक्रबार, म प्रकृतिसँग नजिकिन अत्यन्त मनपराउने मानिस भएकोले हरियाली र चराचुरुङ्गीहरुको मनमोहक आवाजमा रमाउनकोलागि प्रिय ठाँउ नगरकोटमा थिएँ, मध्यान्यहुनुभन्दा अगाडी नै मलाई फोन आयो, अफिसका सम्पूर्ण साथिहरु एउटा महत्वपूर्ण प्रोजेक्टको presentation एव surprise meeting कोलागि चितवनको resort मा आज बेलुकासम्म पुग्नुप¥यो भनेर यस्तो खबरले म हतार हतारले लोकल गाडी समाएर काठमाण्डौ आफ्नो निवास फर्के, घर आइपुग्दा दिउँसोको २ बजिसकेको थियो अरु साथिहरु ४ वटा मोटरसाइकलमा ८ जना २ घण्टा अगाडिनै त्यसतर्फ लागिसकेको र मसँग हल्का सवारी साधनको driving license एवं राम्रो ड्राइभिङ्ग अनुभव भएकोले सुनिल भाईले मलाइ ,उस्को कार लिएर आउनु है दाई भनेको थियो । म अफिसको फाइल र हल्का सामान लिएर तुरुन्तै गन्तव्यतर्फ कार ड्राइभ गर्दै लागिहाले, बाटोभरी मनमोहक दृष्य एव बाटोको अवलोकन गर्दै, सङ्गितको आनन्दमा रम्दै, कार ड्राइभ गरिरहे, बेलाबेलामा घडि हेरिरहन्थें मुङ्गलिन पुग्न ४० कि.मि बाँकी छँदामै, एउटा मालबाहक ट्रक विग्रिएर सम्पूर्ण चार पाङ्ग्रे सवारी साधान आवागमनमा अवरोध भएर निकै लामो लाइन बनिसकेको रहेछ, पहिले देखिनै, म पनि त्यहि लाइनमै फसें, मैले त्यहिबाट फोन गरेर साथिहरुलाई अवगत गराए, उताबाट उत्तर आयो, जसरी पनि भोली विहानको सुर्योदय, हामी सबै मिलेर हेर्नुपर्ने कुराको जानकारी आयो, बल्ल बेलुकाको १० बजे, त्यो जाम बाट फुत्किएँ, पेटमा भोक लागिसकेको थियो, एउटा सफा र राम्रो खाने ठाँउ हेरेर खान बाहिर निस्किए, म एक्लै कारबाट निस्किएको देखेर होटल मालिक्नीले मेरो बारेमा सोधिन मैले पनि फटाफट सबै भन्दै, खानेक्रम सिध्यानउनै लाग्दा होटल मालिक्नीले भनिन्, “ल बाबु जङ्गलको बाटो छ एक्लै हुनुहुन्छ, चारकोसे झाडीमा चोर डाँका एवं भूत प्रेतका किस्साहरु पनि सुनिन्छन्, सजगता अप्नाएर जानुहोला,”होटेल मालिक्नीको सजगता पछि म हुन्छ भन्दै अगाडी बढीरहें, बाटोमा जो कसैलाई भेटदा पनि, गाडी नरोक्ने अठोठका साथ गन्तब्य तर्फ बढिरहें ,चितवनतिर पातलै भएतापनि गाडीहरु बतासीएर कुदीरहेका देखिन्थे, जस्तै निडर भएपनि मन मित्र डर चै छदैँ थियो, यो सुनसान रातमा अचानक मेरो पेट कुटुवक दुख्नथाल्यो । यो क्रम बढ्दै गयो, सम्हालिन गार्हो पर्यो । यताउती हेरे, पानीको स्रोत कहि भेटिन, करिब २० मि दुरीमा एउटा सानो छाप्रो, गाडीको लाइटमा टल्कियो, नजिकै पानी बगेको थियो । वरीपरी सुनसान थियो, मैले कसैले चाल पाउलान भनेर गाडीको लाइट बन्द गरेर घडी हेँरे, रातको १ बजेको थियो । कारको ढोकाखोलेर बाहिर निस्कनै लाग्दा माथिबाट आवाज आयो “को हो ” ? यो आवाज कस्को थियो ? हामीलाई कथाको मर्म बुझेर उत्तर दिनुहोस हामी प्रदान गर्ने छौ,
1. From Swyambhu Food Palace, Swyambhu, Bhuikhel : lunch/dinner coupon for 5 person.(https://www.facebook.com/Swoyambhu-Food-Palace-674227462623664/?ref=br_rs)
2. From Janata Blankets and Bed Sheets, Basantapur : Gift hamper equivalent to NRS 5000/- (https://www.facebook.com/JANATABEDSHEETS/)
3. From Aayams Trade, Samakhusi, Ranibari : Gift hamper equivalent to NRS 3000/- (https://www.facebook.com/Aayams-trade-222215764623256/)
4. From Tilganga Optics, Kalanki Chowk : Gift hamper equivalent to NRS 3000
Result will be announced on 15th of Bhadra, 2074

Photos 16/08/2017

Photos 11/06/2017

वेलुकाको ५ः३० वजे रीता अफिसको सेमिनार सकेर कारमा चढेर घर जाँने क्रममा ड्राईभिड्ड कै सीटबाट बाबालाई फोन गर्छे “बाबा म घर आउदै छु घर आइपुग्दा ९ः०० बज्न सक्छ है” “हुन्छ छोरी बाटो लामो छ एक्लै आउदै छौ म सुरक्षाको ब्यबस्था गरिदिन्छु तर म पनि घर पुग्दा १०ः०० बज्न सक्छ है” “हस् बाबा” यस पछि बाबाले पुलिसलाई फोन गरेर सुरक्षा दिनलाई छोरीको कारको नंबर दिन्छन् । सादा पोसाकमा एक जना प्रहरी कारको पछि पछि लागेको छोरीले कारको सिसाबाट हेरिरहन्छिन् । छोरीलाई अलि डर लागेर कारको रफ्तार बढाउछिन् यो देखेर ति प्रहरी वरीपरी हेरेर बाइकको पनि स्पिड बढाँउछ । दुबैको स्पिड बढि नै रहन्छ , यसले गर्दा छोरी बाबालाई भनेभन्दा अगाडी नै घर पुग्छिन् ति सादा पोसाकका प्रहरी पनि सो घर भित्र पसेर बाइकमै बसेर सुरक्षा दिइनै रहन्छ यो देखेर छोरीले प्रहरीको कन्ट्रोल रुममा फोन गर्छिन् र कन्ट्रोल रुमले सोही प्रहरीलाई फोन गर्छ र प्रहरी बाइकबाट ओर्लिएर छोरीको कोठामा नक गर्न थाल्छन् , छोरी हतारिएर ढोका खोल्छिन् त्यसपछि के हुन्छ ? एक शब्दमा उत्तर दिनुहोस ।
नेपाल सोलुसन प्रदान गर्नेछ आकर्षक तलब सुबिधा सहित काम गर्ने अवसर !
Don’t forget to like, comment and share and visit our website at www.nepalsolution.com

09/06/2017

नेपालमा सुचना प्रबिधिकाे बिकास कसरी भइरहेकाे छ?
नेपाल साेलुसनकाे रिसर्च टिमले तयार पारेकाे रिपाेर्ट अनुसार " अनारकाे जुस् निकाल भन्दा बाेक्रा छाेडाएर, दाना निकाली सके पछी दानाहरूलाई पानीले धाेएर उक्त पानी नै जुसकाे रूपमा सेवन गरे झैं भएकाे छ"।

Photos 26/04/2017

According to the legends, during the rule of cowherds in Nepal, one of the cowherds lost his mother and was so depressed that he went to make offerings at a water storage pond in the forest. Amazingly, he saw his mother’s face appear in the water and accept his offerings. From that day on, this day was known as Mata Tirtha Aunsi, the Nepali Mother’s day. People believe that coming to this place and paying homage on this day brings peace to the departed soul of their mother.
Hence, the festival of mother’s day is important in Nepali society as it is the day the children express their love and gratitude to their mothers. It is the day to make your mother feel important and loved.HAPPY MOTHER'S DAY TO ALL

19/04/2017

Nepal Solution, a company formed with the team of expertise people to solve your issues/problems either that is related with business, education, community, personnel, social, economical and many more. Where there is problem there is Nepal Solution.We solve the problem of those people who are living outside Nepal and even of inside Nepal too.YOUR PROBLEM OUR SOLUTION.
This video is related with medical issue inside Nepal.like :
किन अरु देशका प्रतिबन्धित औषधीहरु नेपालका औषधी पसल र मेडिकल स्टोरमा जताततै भेटिन्छ ?
Please like, comment and share and visit our website at www.nepalsolution.com

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Purano Naikap/07
Kathmandu

Opening Hours

09:00 - 17:00