Safal Education Network, Kathmandu

Safal Education Network, Kathmandu

Share

The main objective of this page is to share most authentic resources related to health services

02/09/2025

प्रिय विद्यार्थी हरूलाई जानकारी !!!
सफल एजुकेशन नेटवर्क छोटो समयका लागि अस्थायी रूपमा बन्द गरिएको छ। तपाईंहरूमा पर्न सक्ने असुविधाप्रति हामी खेद व्यक्त गर्दछौं। हामी छिट्टै नै अझ राम्रो र गुणस्तरीय शिक्षासहित फर्किनेछौं।

10/07/2025

Q. Angiotensin Coriverting Enzyme (ACE) inhibitors are medicines that help relax the veins and arteries to lower blood pressure. What is a common adverse effect of these medicine?
A. Bradycardia
B. Hyperkalemia
C. Hypertension
D. Peripheral edema

10/07/2025

सम्पूर्ण आदरणिय गुरूहरूमा गुरू पूर्णिमाको शुभकामना !
Safal Education Network, Kathmandu

09/07/2025

बागमती प्रदेश लाेकसेवा आयोगलाई मध्येनजर गर्दै स्टाफ नर्स र हेल्थ असिस्टेन्ट अनलाइन द्राेस्राे पत्रकाे लेखनसिप कक्षा ठिक ९:०० बजे अन्तरक्रिया सञ्चालन हुदै छ इच्छुक उम्मेदवारहरु कक्षामा सहभागी हुनु हाेला ।

Photos from Health Information Network 's post 09/07/2025
Photos from Safal Education Network, Kathmandu's post 09/07/2025

कर्णाली प्रदेशमा नयाँ संगठन संरचना प्रस्ताव: यस्ता छन् स्वास्थ्य मन्त्रालयदेखि अस्पतालसम्म गरिएको प्रस्ताव !

09/07/2025

कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वीरेन्द्रनगर, सुर्खेतकाे स्तर वृद्धिका लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना ।

09/07/2025

स्वास्थ्य बिमामार्फत आठ जटिल रोगका बिरामीले २ लाख सुविधा पाउने

09/07/2025

सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

09/07/2025

Q. Vitamin C is absorbed from.
a. Ileum
b. Duodenum
c. Jejunum
d. Large intestine

08/07/2025

Q. Duration of MDT in multibacillary is
a. 6 months
b. 12 months
c. 24 months
d. 36 months

Photos from Safal Education Network, Kathmandu's post 08/07/2025

गण्डकी_प्रदेश सहायक पाँचौं तह, पब्लिक_हेल्थ_नर्स पदको उम्मेदवार_सिफारिस गरिएको सूचना!!

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Kathmandu
977