29/11/2023
टोखा जेष्ठ नागरिक समाजलाई मिती २०८०।०८।१०गतेका दिन श्री गरिमा विकास वैंक लि.ले एक भव्य समारोहका विच आर्थिक सहयोग स्वरुप रु. ३,००,०००।- रकमको चेक हस्तान्तरण कार्य सम्पन्न भयो । तस्वीरमा चेक हस्तान्तरण गर्नु हुदै वैंकका संचालक श्री संजिव ढकाल, चेक ग्रहण गर्नु हुदै समाजका अध्यक्ष श्री पूर्ण वहादुर खत्री र विचमा वैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री माधवप्रसाद उपाध्याय ।वैंक व्यवस्थापन प्रति टोखा जेष्ठ नागरिक समाज हार्दिक कृतज्ञता ज्ञापन गर्दछ ।
