18/07/2026
❇️
सरकारी जागिर खाने सपना बोकेका व्यक्ति हरुले यो पेजमा जोडिनु होला ♥️🇳🇵
18/07/2026
❇️
17/07/2026
Salary 😛
17/07/2026
Gandaki ra Bagmati
17/07/2026
#लोकसेवा आयोगको वाषिर्क कार्यतालिका आ व.२०८३/८४
#पदपूर्ति सम्बन्धी #वार्षिक_कार्यतालिका। ✅
©️ संघिय लोकसेवा आयोग / सुरक्षा निकाय तथा संगठित संस्थाको लागि। (आ.व. २०८३/८४)
⚫ #पूर्वयोग्यता_परीक्षा को #विज्ञापन बारेमा: ✅
🟥 विज्ञापन: २ पटक प्रकाशित हुने।
🟥 विज्ञापन हुने: श्रावण र वैशाख महिना पहिलो बुधबार
🟥 परीक्षा सञ्चालन हुने: असोज को पहिलो शनिबार (ना.सु) र असोज को पहिलो आइतबार (खरीदार को लागि)
🟥 नतिजा: असोज अन्तिम / कार्तिक सम्म
⚫ #नोट:
🟥 पूर्वयोग्यता परीक्षाको लागि २ पटक विज्ञापन हुनेछ। श्रावण को पहिलो बुधबार र वैशाख महिनाको पहिलो बुधबार।
🟥 पूर्वयोग्यता परीक्षामा पास नभए संगठित संस्था तर्फ तह ४/५ तर्फ खुल्ने कुनै पनि विज्ञापन मा आवेदन दिन पाइने छैन।
🟥 श्रावण को पहिलो बुधबार खुल्ने विज्ञापन मा परीक्षा पास हुन नसके र वैशाख महिनाको पहिलो बुधबारको विज्ञापन को लागि पर्खनु पर्नेछ।
🟥 वैशाख महिनाको पहिलो बुधबारको विज्ञापनको हकमा परीक्षा असार को पहिलो शनिबार (ना.सु) र असार को पहिलो आइतबार (खरीदार को लागि) सञ्चालन हुनेछ। ✅
🇳🇵 संघिय लोकसेवा आयोग / सुरक्षा निकाय तथा संगठित संस्थाको लागि। (आ.व. २०८३/८४)
09/07/2026
22/06/2026
खरिदार लिखित को परीक्षा तालिका
22/06/2026
20/06/2026
कोसी चौथो