20/04/2021
यहि वैशाख २४ गते हुन गैरहेको नेपाल इन्जिनियर्स एसोसिएसनको ३३ औँ कार्यकारिणी समितिको निर्वाचनमा डा. सुरज लामिछाने अध्यक्ष अनि ई बिरोध रिजाल महासचिव को नेतृत्वमा गरिएको बृहत् राष्ट्रिय प्रगतीशिल गठबन्धनका उम्मेद्वारहरुलाई अत्याधिक बहुमतका साथ विजयी गराऔँ ।
11/12/2018
"सुखी नेपाल समृद्ध नेपालीको" महान अभियानलाई सार्थकता दिन,
इन्जिनियर पेसालाई पहिले जस्तो मर्यादित बनाउन,
NEA बार एसोसिएसन र मिडिकल काउन्सिल जस्तो प्रभावकारी बनाउन,
Engineers Hydro को निर्माणका निमित्त,
ईन्जिनियरका न्युनतम पारिश्रमिक तोकिनका निमित्त,
Engineering Staff clz र Research center का लागि......
यहि मङ्सिर २८ गते हुन गइरहेको NEAको चुनाबमा आफ्नो अमुल्य मत PEANलाई दिनुहोस, परिवर्तन आफै अनुभूति गर्नुहोस् ।।
हाम्रो भबिस्य हाम्रै हात मा छ....
जितको शुभकामना PEAN टोलिलाई ।
09/12/2018
Vote For PEAN
Vote For Change
Er. Roshan Bhattarai
S.N. 12
09/12/2018
इन्जिनिएरहरुको लगानीमा Engineers Hydro संचालन गर्न सकिन्छ
उक्त योजनाले रास्ट्र निर्माणमा टेवा पुर्याउनुको साथै इन्जिनिएरिंग समुदायको उन्नतिमा पनि योगदान गर्नेछ
#बगेको पानि #
#इन्जिनिएरहरुको लगानी #
#सम्बृद नेपाल सुखी नेपालि #
#सम्बृदी हाम्रै पालामा #
08/12/2018
यो मुस्कान ले त्यस दिन मात्र सार्थकता पाउने छ जब हामी इन्जिनियर हरु ले नेपाल इन्जिनियर्स एसोसीएसन बाट आफ्नो पेशागत हक हित र मान मर्यादा संरक्षण भएको महसुस गर्नेछौ ।।
हामी ने इ ए लाई हाम्रो र राम्रो संस्था बनाउने अभियान मा छौ खाचो छ त हजुर को साथ र सहयोग को 🙏🙏
इ रोशन भट्टराई
केन्द्रिय सदस्य पद को उमेद्वार
क्र स १२
29/11/2018
Vote for change
Vote For PEAN
25/11/2018
सम्पुर्ण इन्जिनीयर साथिरूमा शुभप्रभात, हाम्राे अथक मेहेनत , दृण लक्ष अहाेरात्र खटाईले मात्र हाम्राे विजय सुनिश्चित छ परिवर्तन यसै पटक सम्भव छ ।
24/11/2018
ज्ञान नै शक्ति,श्रम नै भक्ति "नेइएको मन्त्र,
पिन को जितपस्चात आकासिने छ देसको अर्थतन्त्र,,
यो संघीन घडि हो ;अलिकत मात्र बिबेक प्रयोग गरियको खण्डमा देसको इन्जिनियरिङ क्षेत्रमा चमत्कारिक परिबर्तन देख्न सकिन्छ ,हाम्रो हातलाइ कति पनि नकमाऔ ;निर्धक्क भयर पिन लाई नै मंसिर २८ गते मतदान गरौ !