Kirtipuronline

Directions Contact the organization

Kirtipuronline Getting Kirtipur Together...!! Kirtipuronline is your go-to online portal showcasing the charm and culture of Kirtipur. We’d love to hear from you!

From its breathtaking beauty to the vibrant local community and rich lifestyle, we aim to bring Kirtipur to the global stage. With your continued support and valuable suggestions, we aspire to make this platform a comprehensive and reliable hub for all things Kirtipur. Have an idea, article, news, photographs, videos, or event related to Kirtipur? Share your content with us via email, and after verification, we’ll feature it on our page to share with our growing community. Let's celebrate Kirtipur together!

Happy ''World Smile Day'' to everyone. Keep Smiling. ❤️😁
02/10/2026

Happy ''World Smile Day'' to everyone. Keep Smiling. ❤️😁

02/10/2026

हिजो टाउनप्लानिङ क्षेत्रमा भएको घटनामा संलग्न भएको आरोपमा २ जनालाई बाघभैरव नजिकैबाट कीर्तिपुर प्रहरीले नियन्त्रणमा लिइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

01/10/2026

🚨 दुःखद घटना...
कीर्तिपुरका एक स्थानीय युवामाथि टाउन प्लानिङ क्षेत्रमा खुकुरी प्रहार, घाईतेको कीर्तिपुर अस्पतालमा उपचार हॅुदै ।

मिति २०८३।०६।१२ गते अन्दाजी १३:३० बजेको समयमा जिल्ला काठमाडौं कीर्तिपुर नगरपालिका वडा नं. ०९ पाँगा दोबाटो बस्ने बर्ष २० ...
29/09/2026

मिति २०८३।०६।१२ गते अन्दाजी १३:३० बजेको समयमा जिल्ला काठमाडौं कीर्तिपुर नगरपालिका वडा नं. ०९ पाँगा दोबाटो बस्ने बर्ष २० को नितिस बहादुर सिंहले काठमाडौं जिल्ला कीर्तिपुर न.पा अन्तरगत रहेका बिभिन्न सुन चाँदी पसलहरुमा सुनचाँदी किन्ने बहाना बनाई पसलको क्यु आर सक्यान गरी रकम तिरेको भनी पैसा क्यु आर नगरी ठगी गर्दै आएको हुँदा निज लाई नियन्त्रणमा लिई यस प्रहरी बृत्त कीर्तिपुरमा अनुसन्धान भइ रहेको ।

Source: प्रहरी वृत्त कीर्तिपुर को Wall बाट साभार

25/09/2026

साझा बस चल्न दिने कि नदिनेभन्दा पनि, साझा बस चल्दा जनतालाई सुविधा हुन्छ कि हुँदैन—मुख्य कुरा यही हो।

सार्वजनिक यातायातको निर्णय गर्दा जनताको सुविधा र हितलाई प्राथमिकता दिनुपर्छ।

Video: Kalika Media

चोभारमा पानीको बहाव बढ्याेबुधबारदेखिको निरन्तर वर्षाका कारण देशभरका विभिन्न नदीमा पानीको बहाव बढिरहेका बेला काठमाडौं हुँ...
25/09/2026

चोभारमा पानीको बहाव बढ्याे
बुधबारदेखिको निरन्तर वर्षाका कारण देशभरका विभिन्न नदीमा पानीको बहाव बढिरहेका बेला काठमाडौं हुँदै बग्ने नदीमा पनि बहाव बढेको छ।
काठमाडौंको चोभारमा पानीको बहाव निकै बढेको छ।
तस्बिरः दीपेश दर्शनधारी/कान्तिपुर

25/09/2026

🙏 भगवान् पशुपतिनाथले समस्त विश्वको कल्याण गरून्।
यो संसार भगवान् बुद्धले देखाउनुभएको शान्ति, करुणा र सद्मार्गमा अघि बढ्न सकोस्। 🙏

25/09/2026

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै।

श्रोत- संयुक्त राष्ट्रसंघ

🔴 आज इन्द्रजात्रा (येँयाः)!इन्द्रजात्रा (येँयाः) को अवसरमा कुमारीघरबाट बाहिर निस्किएकी जीवित देवी कुमारी आर्यातारा शाक्य...
25/09/2026

🔴 आज इन्द्रजात्रा (येँयाः)!

इन्द्रजात्रा (येँयाः) को अवसरमा कुमारीघरबाट बाहिर निस्किएकी जीवित देवी कुमारी आर्यातारा शाक्य पहिलो पटक रथयात्रामा सहभागी हुँदैछिन्। 🙏🛕

✨ सबैमा इन्द्रजात्राको हार्दिक मंगलमय शुभकामना!

#इन्द्रजात्रा #येँयाः #कुमारी

कीर्तिपुरमा साझा यातायात रोकियोकीर्तिपुर–जमल रुटमा सञ्चालन गर्न खोजिएको साझा यातायातको रात्रिकालीन सेवा स्थानीय यातायात ...
24/09/2026

कीर्तिपुरमा साझा यातायात रोकियो

कीर्तिपुर–जमल रुटमा सञ्चालन गर्न खोजिएको साझा यातायातको रात्रिकालीन सेवा स्थानीय यातायात व्यवसायीको अवरोधपछि अघि बढ्न नसकेको बताइएको छ।

स्थानीय व्यवसायीले पर्याप्त समन्वयबिना सेवा सञ्चालन गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्। घटनाबारे सम्बन्धित निकायको आधिकारिक धारणा आउन बाँकी छ।

Address

Kirtipur
Kathmandu
44618

Website

Alerts

Be the first to know and let us send you an email when Kirtipuronline posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Kirtipuronline:

Shortcuts

Share